विभेद र असमानता नहटेसम्म मुलुक समृद्ध बन्न नसक्ने : अध्यक्ष यादव

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विभेद र असमानता नहटेसम्म मुलुक समृद्ध बन्न नसक्ने बताएका छन् । महोत्तरीको बर्दिवासमा आज आयोजित दलित समुदायको वर्तमान अवस्था समस्या र समाधान विषयक कार्यशाला गोष्ठीको उद्घाटन गर्दै अध्यक्ष यादवले विकास र समृद्धिको बाधक जातीय भेदभाव, असमानता र विभेद रहेकोले मुलुकलाई समृद्ध बनाउन भेदभाव, असमानताको अन्त्य […]

सम्बन्धित सामग्री

मधेस विद्रोहबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न संघर्ष आवश्यक छ : अध्यक्ष यादव

जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश विद्रोहवाट प्राप्त उपलब्धीलाई संस्थागतका लागि अझै संघर्ष गर्नुपर्नेमा जोड दिएका छन् । राजविराज नगरपालिका वडा नम्बर २ को राजदेवी टोलमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका यादवले भने, ‘अझैं पनि शासन प्रणालीको सुधार, समान अवसरको प्राप्ति र मधेशमा विकासको लागि संघर्षको आवश्यकता छ ।’ अवसरबाट वञ्चित समुदाय अघि बढ्न नसक्ने बताउँदै उनले अहिले प

कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्नुहुँदैनः अध्यक्ष यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्न नहुने बताउनुभएको छ । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले कार्यपालिकाले न्यायपालिकामाथि हस्तक्षेप गरे त्यो स्वतन्त्र न्यायपालिका रहन नसक्ने बताउनुभएको हो । अध्यक्ष यादवले सरकारले न्यायपालिकाको विवाद मिलाउने विषयमा चासो राखेको भए पनि त्यसलाई हस्तक्षेप गरेको भन्न नमिल्ने बताउनुभयो । “कार्यपालिकाले हस्तक्षेप गर्यो भने …

कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्नुहुँदैनः अध्यक्ष यादव

चितवन- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्न नहुने बताएका छन् । शनिबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले कार्यपालिकाले न्यायपालिकामाथि हस्तक्षेप गरे त्यो स्वतन्त्र न्यायपालिका रहन नसक्ने बताएका हुन् । अध्यक्ष यादवले सरकारले न्यायपालिकाको विवाद मिलाउने विषयमा चासो राखेको भए पनि त्यसलाई हस्तक्षेप गरेको भन्न नमिल्ने बताए  । ‘कार्यपालिकाले हस्तक्षेप गर्‍यो […]

कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्नुहुँदैन : अध्यक्ष यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्न नहुने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले कार्यपालिकाले न्यायपालिकामाथि हस्तक्षेप गरे त्यो स्वतन्त्र न्यायपालिका रहन नसक्ने बताएका हुन् ।अध्यक्ष यादवले सरकारले न्यायपालिकाको विवाद मिलाउने विषयमा चासो राखेको भए पनि त्यसलाई हस्तक्षेप गरेको भन्न नमिल्ने बताए । “कार्यपालिकाले हस्तक्षेप गर्यो भने अन्तर्राष्ट्रिय जगतमा पनि लोकतन्त्रका लागि राम्रो मानिँदैन”, उनले भने, “कार्य

पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्छ : अध्यक्ष यादव

विराटनगर (अस) । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पेट्रोलियम पदार्थको अहिलेको मूल्य घटाउनुपर्ने बताएका छन् । जनताले मूल्यवृद्धि धान्न नसक्ने भएको भन्दै यस विषयमा सरकारले पुनर्विचार गर्नुपर्ने पनि उनले बताए । ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि अन्तरराष्ट्रिय स्तरमा भएको मूल्यवृद्धिका कारण भएको हो,’ विराटनगर विमानस्थलमा आइतवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै यादवले भने, ‘तर अहिलेको मूल्यवृद्धि जनताले धान्न नसक्ने भएकाले घटाउनुपर्छ ।’ अर्को प्रसंगमा यादवले न्यायालयमा देखिएको अहिलेको समस्याको समाधान न्यायालय आफैले खोज्नुपर्ने बताए । न्यायालयभित्रको समस्यामा राजनीतिक हस्तक्षेप गर्दा त्यसको प्रभाव अन्य क्षेत्रमा पनि पर्ने भएकाले त्यसो गर्नु उपयुक्त नहुने उनको भनाइ थियो ।

सबै नागरिकको सम्मानजनक सहभागिता आवश्यक छ : अध्यक्ष यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै नागरिकको राज्यमा सम्मानजनक सहभागिता नभएसम्म देश समृद्ध हुन नसक्ने बताएका छन् । सुनसरी सदरमुकाम इनरुवामा आइतबार अयोजना गरिएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उनले नेपाल विश्वकै धेरै मुलुकमध्येको सुन्दर मुलुक भएकाले यहाँको स्रोतलाई उपयोग गरेर दाता देश बन्नसक्ने जिकिर गरे । आफू परराष्ट्रमन्त्री भएको बेला विदेश भ्रमण गर्दा अरुको भन्दा आफ्नै देशमा धेरै विकासका सम्भावना रहेको अनुभव गरेको अध्यक्ष यादवले जानकारी दिए । कृषिलाई

महन्थको जवाफले देउवाको सपना चकनाचुर !

बिहीबार जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटी सरकार गठनका लागि सहयोग गर्न नसक्ने बताए ।  आफूहरूको सहर्थनबिना प्रधानमन्त्री दाबी गर्न नजान सुझाउँदै उनीहरूले अर्का अध्यक्ष यादव पक्षलाई मात्र साथ लिएर राष्ट्रपतिकोमा गए त्यसलाई अस्वीकार गर्न पत्र पठाइसकेको जानकारी गराएका थिए।  ठाकुर र महतोसँगको भेटपछि देउवाले वैकल्पिक सरकार गठनको सम्भावना नरहेको निकटकालाई बताएका थिए। त्यसलगतै पार्टी पदाधिकारी बैठक बोलाएका देउवाले ठाकुरसहितका नेताहरू वैकल्पिक सरकारका लागि तय...

मधेशी जनतालाई कसैले हेप्न सक्दैन : अध्यक्ष यादव

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अब मधेशी जनता ५ वर्ष अघिको जस्तो नरहेकोले कसैले हेप्न नसक्ने बताएका