स्ववियु निर्वाचन : फागुन १९ गते मतदाता नामावली प्रकाशन, २७ गते उम्मेदवारी दर्ता

काठमाडौं, फागुन २ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मतदाता नमावली फागुन १९ गते प्रकाशन गर्ने गरी कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ । निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि क्याम्पसको पठनपाठन र परीक्षामा व्यवधान आउनसक्ने आंकलन गर्दै त्रिविले एक महिना अघिमात्र कार्यतालिका सार्वजनिक गर्न लागेको हो । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय […]