सेनाको तालिम गरिरहेका जवानको मृत्यु

अर्घाखाँची : शैन्य आधार तालीम गरिरहेका अर्घाखाँचीका एक नेपाली सेनाका जवानको मृत्यु भएको छ। अर्घाखाँचीको शितगंगा–३ निवासी १९ वर्षीय अर्जुन सारूको मृत्यु भएको हो।नेपाली सेनाको श्री न. २ तालीम गण सैनामैनामा शैन्य आधार तालिम गरिरहेका सारु अचानक अचेत भएका थिए। उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा मृत्यु भएको हो। 

सम्बन्धित सामग्री

रुसी सैन्य तालिम स्थलमा हमला हुँदा ११ जनाको मृत्यु

मस्को – रुसी सैन्य तालिम स्थलमा बन्दुकधारीले गरेको आक्रमणमा ११ जनाको मृत्यु भएको छ। हतियारको तालिमको क्रममा युक्रेनमा लड्न स्वयसेवा गरेको एउटा समूहमा दुई व्यक्तिले गोली हानेको राज्यको स्वामित्वमा रहेको समाचार एजेन्सी रियाले जनाएको छ। आक्रमणकारीहरू पूर्व सोभियत गणतन्त्रका रहेको रुसी रक्षा मन्त्रालयले जनाएको छ तर, विस्तृत विवरण भने दिइएको छैन। आक्रमणमा थप १५ जना […]

रसियाली सैन्य तालिम केन्द्रमा भएको आक्रमणमा ११ जनाको मृत्यु, १५ जना घाइते

रसियाली सैन्य तालिम केन्द्रमा शनिवार बन्दुकधारीले गरेको आक्रमणमा ११ जनाको मृत्यु भएको छ। सैन्य तालिमको क्रममा युक्रेनमा लड्न तयारी गरिरहेको एउटा समूहमा दुई व्यक्तिले गोली प्रहार गरेको सरकारी समाचार एजेन्सी रियालाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ। आक्रमणकारीहरू पूर्व सोभियत गणतन्त्रका रहेको रसियाली रक्षा मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले उनीहरुबारे…

रुसको सैन्य तालिम केन्द्रमा आक्रमण हुँदा ११ जनाको मृत्यु, १५ घाइते

काठमाडौं । रुसको सैन्य तालिम केन्द्रमा बन्दुकधारीले आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ । साेही आक्रमणमा परी १५ जना घाइते भएका हुन् । सरकारी समाचार एजेन्सी रियाका अनुसार युक्रेनविरुद्ध लड्ने स्वयंसेवकलाई हतियार चलाउने तालिम दिने स्थानमा आक्रमण भएको हो । युक्रेनसँग सिमाना जोडिएको रुसको बेलगोरोड क्षेत्रमा यो घटना भएको बीबीसीले जनाएको छ । रुसी […]

रुसको सैन्य तालिम केन्द्रमा चल्याे गाेली: ११ जनाको मृत्यु, १५ घाइते

काठमाडाैँ – रुसको एक सैन्य तालिम केन्द्रमा बन्दुकधारीले आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ । युक्रेनविरुद्ध लड्ने स्वयंसेवकहरूलाई हतियार चलाउने तालिम दिने स्थानमा बन्दुक आक्रमण भएको सरकारी समाचार एजेन्सी रियाले जनाएकाे छ । एजेन्सी रियाका अनुसार बन्दुक आक्रमणमा गरी ११ जनाको मृत्युसँगै १५ जना घाइते भएका हुन् । युक्रेनसँग सिमाना जोडिएको रुसको बेलगोरोड क्षेत्रमा […]

रुसको सैन्य तालिम केन्द्रमा गोली चल्यो, ११ जनाको मृत्यु

काठमाडौं : रुसको सैन्य तालिम केन्द्रमा बन्दुकधारीले आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।युक्रेनविरुद्ध लड्ने स्वयंसेवकहरुलाई हतियार चलाउने तालिम दिने स्थानमा  आक्रमण भएको हो। युक्रेनसँग सिमाना जोडिएको रुसको बेलगोरोड क्षेत्रमा यो घटना भएको छ।रुसी रक्षा मन्त्रालयले आक्रमणकारीहरु पूर्व सोभियत गणतन्त्रका भएको भने पनि थप जानकारी दिएको छैन। उनीहरु आतंककारी भएको पनि मन्त्रालयले जनाएको छ।आक्रमणमा दुई जना संलग्न भएको जनाइएको छ। उनीहरु तालिम केन्द्रमा कसरी प्रवेश

रुसको सैन्य तालिम केन्द्रमा गोली चल्दा ११ जनाको मृत्यु

३० असोज, काठमाडौं । रुसको सैन्य तालिम केन्द्रमा बन्दुकधारीले आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । सरकारी समाचार एजेन्सी रियाका अनुसार युक्रेनविरुद्ध लड्ने स्वयंसेवकहरुलाई हतियार चलाउने तालिम दिने स्थानमा बन्दुक आक्रमण भएको हो । युक्रेनसँग सिमाना जोडिएको रुसको बेलगोरोड क्षेत्रमा यो घटना भएको बीबीसीले जनाएको छ । रुसी […]

युक्रेनको सैन्य तालिम शिविरमा भएको क्षेप्यास्त्र हमलामा परी ३५ जनाको मृत्यु

२९ फागुन, काठमाडौं । युक्रेनको पश्चिमी क्षेत्रमा अवस्थित एक सैन्य तालिम शिविरमा रुसले गरेको आक्रमणमा परी ३५ जनाको मृत्यु भएको छ । युक्रेनको पश्चिमी सहर याभोरिभस्थित सैन्य तालिम शिविरमा भएको रुसी आक्रमणमा ३५ जना मारिएको लभिभ सहरको क्षेत्रीय प्रशासनले जनाएको हो । आइतबार बिहान रुसले गरेको क्षेप्यास्त्र हमलाबाट थप १३४ जना घाइते भएको पनि समाचारमा […]

हेल्प डेस्कका युवालाई सेनाले दियो शव व्यवस्थापनको तालिम

हेटौंडा : हेल्प डेस्क नेपालका युवालाई नेपाली सेनाको टोलीले कोरोना संक्रमितको शव व्यवस्थापनसम्बन्धी तालिम दिएको छ। मकवानपुरको सुपारेटारमा रहेको पुरानो गोरखगणका नेपाली सेनाको टोलीले हेल्प डेस्क मकवानपुरका ९ जनालाई तालिम दिएको हो।केही समयअघि कोरोना संक्रमणले हेटौंडामा दैनिक मृत्यु हुँदा नेपाली सेनाले मात्रै शव व्यवस्थापन गर्दा समस्या भएको थियो। पछिल्लो समय कोरोनो संक्रमण र यसबाट मृत्यु हुनेको संख्या पुनः बढेसँगै हेल्प डेस्कका युवाले शव व्यवस्थापनको तालिम लिएका हुन्।डेस्क नेपालका संयोजक रा

स्काउटले सम्पन्न गर्‍यो शव व्यवस्थापन तालिम

काठमाडौं। नेपाल स्काउटले प्रदेश नं १ को चन्द्रगढीमा शव व्यवस्थापन तालिम सम्पन्न गरेको छ। उक्त कार्यक्रमको आयोजना प्रदेश स्काउट कार्यलय र नेपाली सेनाको सहकार्यमा गरेको हो । ५ दिने तालिममा स्काउटरसहित रोभर रेन्जरको सहभागिता रहेको थियो। पछिल्लो समयमा कोभिड १९ को संक्रमणले मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सहज बनाउने उद्देश्यले तालिम सम्पन्न गरेको स्काउट प्रदेश संयोजक रवि खनालले बताए।