युभेन्टसमाथि शानदार जित दर्ता गर्दै चेल्सी च्याम्पियन्स लिगको अन्तिम १६ मा

चेल्सी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ। समूह एच अन्तर्गत मंगलबार राति भएको खेलमा इटालियन क्लब युभेन्टसलाई ४–० ले पराजित गरेर इंग्लिस क्लब चेल्सीले अन्तिम १६ मा स्थान पक्का गरेको हो। घरेलु मैदानमा भएको खेलमा चेल्सीका लागि २५ औँ मिनेटमा चालोबाह, ५५ औँ मिनेटमा जेम्स, ५८ औँ मिनेटमा हड्सन–ओडोइ र इन्जुरी समयको पाँचौँ […]