माओवादी महाधिवेशन: निर्वाचन कार्यतालिका तेस्रो पटक संशोधन,उम्मेदवारी दर्ता ४ देखि साढे ६ बजेसम्म

नेकपा माओवादी केन्द्रले निर्वाचन कार्यतालिका तेस्रो पटक संशोधन गरेको छ ।

सम्बन्धित सामग्री

बारको निर्वाचन कार्यतालिका सार्वजनिक

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। बारको निर्वाचन समितिले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।  बारको निर्वाचन चैत १९ मा हुँदैछ। अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको...

यस्तो छ माओवादीको निर्वाचन कार्यतालिका

नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । माओवादीको निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार उम्मेदवार मनोनयनको प्रक्रिया साँझ ८ बजेदेखि राति १०ः३० बजेसम्मका लागि तोकिएको छ । उम्मेदवार मनोनयको कार्यक्रम सकिएलगत्तै मनोनयनपछिको सूची सार्वजनिक गरिनेछ । आयोगका अनुसार आइतबार बिहानदेखि उम्मेदवारको विरोधमा उजुरी दिन पाइनेछ । बिहान ८ …

माओवादी केन्द्रको निर्वाचन कार्यतालिका सार्वजनिक

आइतबार (भोलि) मतदान हुनेगरी नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।...

राष्ट्रियसभाको निर्वाचन कार्यतालिका सार्वजनिक

निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

यस्तो छ कांग्रेस महाधिवेशनको निर्वाचन कार्यतालिका

काठमाडौं : कांग्रेसको १४औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छर केन्द्रीय निर्वाचन समितिले सोमबार प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका प्रकाशित गरेको हो।यसअघि निर्वाचन समितिले उद्घाटन समारोह पहिल्यै देखि निर्वाचन कार्यक्रम अघि बढाउने तयारी गरेको थियो। तर, सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच सोमबार भएको छलफलले उद्घाटन सत्रपछि मात्रै निर्वाचन कार्यक्रम अघि बढाउने निर्णय गरेपछि निर्वाचन समितिले त्यहीअनुसार न

एमाले महाधिवेशनः यस्तो छ निर्वाचन कार्यतालिका

सर्वसम्मत प्रयास असफल भएपछि आइतबार राति अबेर एमालेको १०औं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले आइतबार राति निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् । आज ९ बजेदेखि निर्वाचन यो समाचार तयार पार्दा निर्वाचन कार्यतालिकाअनुसारको मतदाता नामावली प्रकाशन, नामावलीउपर दाबी विरोध र सुधारको समय सकिएको छ । आइतबार राति ११ […] The post एमाले महाधिवेशनः यस्तो छ निर्वाचन कार्यतालिका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमालेको निर्वाचन कार्यतालिका सार्वजनिक

एमालेको दशौँ महाधिवेशनको तेस्रो दिन निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको हो ।  आयोगले मतदाता नामावली पनि सार्वजनिक गरेको छ । सर्वसम्मत हुन नसके...

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका रद्द

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका रद्द गरेको छ। “सर्वोच्च अदालतबाट असार २८ मा भएको आदेश बमोजिम २०७८ कार्तिक २६ गते पहिलो चरणमा र २०७८ मङ्सिर ३ गते दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट असार २१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय गरेको छ”, आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।

आयोगले गर्‍यो निर्वाचन कार्यतालिका रद्द

काठमाडौं, असार ३० । निर्वाचन आयोगले निर्वाचन कार्यतालिका रद्द भएको छ । सर्वोच्च अदालतबाट सोमबार प्रतिनिधि सभा पुनःस्थापना गर्न भएको आदेशपछि तालिका रद्द गरेको हो । कात्तिक २६ गते पहिलो चरणमा र मंसिर ३ गते दोस्रो चरणमा सम्पन्न हुने कार्यतालिका तय भएको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आयोगबाट असार २१ मा स्वीकृत भएको निर्वाचन […]