उपकरण नहुँदा सर्पदंशका बिरामीको उपचारमा समस्या

नपलपुर । नवलपरासीमा सुविधायुक्त उपकरण नहुँदा सर्पले डसेर गम्भीर अवस्थामा आएका बिरामीको उपचारमा समस्या भएको छ । पछिल्ला वर्षमा जिल्लामा सर्पदंशका बिरामीको संख्या बढ्दै गएको छ । जिल्लामा पृथ्वीचन्द्र जिल्ला अस्पताल, बर्दघाटस्थित चिसापानी अस्पताल र त्रिवेणीस्थित नेपाली सेनाको ब्यारेकमा सर्पदंशका बिरामीहरुको उपचार हुँदै आएको छ । त्यस्तै सुनवल नगरपालिकाको सहयोगमा युक्ती महाविद्यालय जर्गाहामा निर्माण गरिएको […]