काठमाडौं । विवेक अग्निहोत्री निर्देशित ‘द कश्मीर फाइल्स’ लकडाउनपछि सबैभन्दा सफल भारतीय फिल्म बन्यो । कश्मिरी पण्डित सफायाको कथा भन्ने फिल्मले बक्स अफिसमा २५० करोड भारुभन्दा बढी कमाइ गरेको छ । फिल्म ब्लकबस्टर बनेसँगै निर्देशक अग्निहोत्रीले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । जसको टाइटल राखिएको छ, ‘द दिल्ली फाइल्स’ । गत साता अग्निहोत्रीले फ्यानमाझ […]