अमेरिकाले पहिलोपटक गाजा क्षेत्रमा खाद्य सामग्री पठाउने भएको छ। विभिन्न देशबाट प्राप्त खाद्य सामग्री अपुग भएको अवस्थामा अमेरिकाले आफ्नो सैन्य जहाजमार्फत् गाजामा खाद्य सामाग्री पुर्याउन लागेको हो। अमेरिकी राष्ट्रपति जो बाइडेनले सैनिक जहाजले गाजाको आकाशबाटै खाद्य सामग्री खसाल्ने बताएको बीबीसीले जनाएको छ। यसरी अमेरिकाले गाजामा पठाउने खाद्य सामग्री तयारी अवस्थाको हुने अधिकारीले जनाएका छन्।गाजामा शुक्रबार खानाको लाइनमा लागेका सयौँ व्यक्तिमाथि इजरायली सेनाले आक्रमण गरेको थियो। ११२ जनाको मृत्य