आन्दोलनरत लघुवित्त पीडितद्वारा लघुवित्तका कर्मचारी कुटिए

मोरङको कर्सियामा लघुवित्तका कर्मचारीमाथि आन्दोलनरत लघुवित्त पीडित सङ्घर्ष समितिका सदस्यहरूले शनिबार कुटपिट गरेको जीवन विकास लघुवित्त वित्तीय संस्थाले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।...