प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियार काठमाडौं-६ बाट उम्मेदवारमा सिफारिस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार काठमाडौं क्षेत्र नम्बर-६ बाट प्रतिनिधिसभा समानुपातिक सदस्यको उम्मेदवारमा सिफारिस हुनुभएको छ । नेपाली कांग्रेस क्षेत्रीय समितिको बिहीबार बसेको बैठकले परियारलाई प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसदका लागि पुरुषतर्फ एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो । परियार सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । विगत १० वर्षदेखि काठमाडौं महानगरपालिका-२६ बाट […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियार काठमाडौं ६ बाट समानुपातिकमा सिफारिस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार काठमाडौं क्षेत्र नम्बर ६ को समानुपातिक सांसदको लागि सिफारिस भएका छन् । क्षेत्रीय समितिको हिजोको बैठकले परियारलाई सिफारिस गरेको हो । उनी सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छन् । नागरिक दैनिक, अन्नपूर्ण पोष्टलगायतका सञ्चारमाध्याममा १५ वर्षको अनुभव सम्हालेका परियार २०७४ सालमा पनि देउवा प्रधानमन्त्री हुँदा वरिष्ठ सञ्चार […]

प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि काठमाडौं क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । हिजो भएको काठमाडौं–६ को अधिवेशनबाट परियार सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । लामो समय पत्रकारिता गरेका परियार यसअघि देउवा प्रधानमन्त्री हुँदा पनि प्रेस सल्लाहकारको […]