राष्ट्रपति भवनअगाडि आत्मदाह गर्न खोज्ने निहारिका प्रहरी नियन्त्रणमा

काठमाडौं : राष्ट्रपति भवन शिलत निवासअगाडि आत्मदाहको प्रयास गरेकी निहारिका राजपुतलाई प्रहरीले उद्धार गरेको छ। कुमारी आमा भनेर चिनिने राजपुत शुक्रवार दिउँसो शितल निवासअगाडि आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेकी थिइन्। तर, प्रहरीले समयमा उनलाई उद्धार गरेर नियन्त्रणमा लिएको छ। यसअघि बच्चासहित अनसन बसेकी उनले गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस…

सम्बन्धित सामग्री

राष्ट्रपति कार्यालय पुगेर आत्मदाह प्रयास गरेकी निहारिका प्रहरी नियन्त्रणमा

न्याय माग्दै आमरण अनशनमा रहेकी कुमारी आमा निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छन्। उनी राष्ट्रपति भवन शीतल निवास पुगेर आत्मदाह प्रयास गरेकी हुन्।

राष्ट्रपति भवनअगाडि आत्मदाह गर्न खोज्ने निहारिका प्रहरी नियन्त्रणमा

काठमाडौं । राष्ट्रपति भवन शीतलनिवासअगाडि शुक्रबार आत्मदाह गर्न खोज्ने २० वर्षीया निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए । आफू बलात्कृत भएको र प्रशासनले सहयोग नगरेको गुनासो गर्दै उनले आत्मदाह गर्ने भन्दै शरीरमा पेट्रोलियम पदार्थ खन्याएकी थिइन्...