घरेलु मदिराको ‘ब्राण्डिङ’ कति सहज ?

घरेलु मदिराको ‘ब्राण्डिङ’ र बजारीकरणको चर्चाले संसददेखि चोक चौतारासम्म ठाउँ पाएको छ । प्रदेश सरकार र स्थानीय तहका नीति, कार्यक्रम तथा बजेटमासमेत समेटिनुले यो विषय अब बहसमा मात्र सीमित छैन । कतिपय स्थानीय तहले त घरेलु मदिरा उत्पादन, नियन्त्रण, व्यवस्थापन तथा नियमन ऐन नै बनाइसकेका छन् । गण्डकी, लुम्बिनीलगायत प्रदेश सरकारले घरेलु मदिरालाई ‘ब्राण्डिङ’ गरेर […]

सम्बन्धित सामग्री

घरेलु टोली वेस्टइन्डिजमाथि भारतको सहज जित

एजेन्सी – भारतले पहिलो ओडिआई खेलमा घरेलु टोली वेस्टइन्डिजमाथि ५ विकेटको सहज जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले १-० को अग्रता लिएको छ । जितको लागि १ सय १५ रनको झिनो विजयी लक्ष्य पछ्याएको भारतले २२.५ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । भारतको जितमा ओपनर ईशान किशनले ४६ बलमा […] The post घरेलु टोली वेस्टइन्डिजमाथि भारतको सहज जित first appeared on Hamro Khelkud.

जर्मनीको सहज जित

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले सहज जित दर्ता गरेको छ । जर्मनीले घरेलु मैदानमा दक्षिण अमेरिकी प्रतिद्धन्द्धी पेरुमाथि २–० को सहज जित हात पारेको हो । जर्मनीको जितमा दुवै गोल निकलस फुलक्रगले गरे । उनले पहिलो हाफमै गोल गर्न सफल भएका थिए । काई हाभर्टजले दोस्रो हाफमा पेनाल्टी चुकाएका थिए । मेवा एरिना माइन्ज […]

घरेलु श्रमिकका कारण हाम्रो जीवन सहज भएको छ : कुवेती रोजगारदाता

कुवेत – घरको कामका लागि घरेलु श्रमिक राख्नु कुवेतीका लागि सामान्यजस्तै भएको छ । घरेलु श्रमिकको कारण नै कयौँ कुवेती परिवारको दैनिकी सहज भएको छ भने स्वस्थ दैनिकी जिइरहेका छन् । घरको सरसफाइ, खाना पकाउनेदेखि बालबच्चाको रेखदेखसम्म घरेलु श्रमिकले गरिदिँदा कुवेतीहरुले आफ्नो जीवन सहज रूपमा चलाउन पाएको बताउने गरेका छन् । अम अहमेद भन्नुहुन्छ ‘मेरो घरमा घरको काम गर्न सघाउने सहयोगी भएकै कारणले निकै सहज भएको छ, उनले हामी सबैको जीवनलाई सहज बनाइदिएकी छन्, उनी भएकै कारण हामीले घरको काममा समय र बल लगाउन परेक...

युभेन्ट्सको सहज जित

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले सहज जित निकालेको छ । युभेन्ट्सले घरेलु मैदानमा स्पेजियालाई २–० ले पराजित गरेको हो । घरेल मैदानमा युभेन्ट्सको सहज जितमा डुसान भ्लाहोभिच र अर्केडिएस मिलिकले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल गर्न सफल भएका थिए । एलिएन्ज एरिना टुरिनमा बुधबार राति भएको खेलको नवौं […]

घरेलु टोली इंग्ल्यान्डविरुद्ध भारतको सहज जित

काठमाडौं, २४ असार । भारतले पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै तीन खेलको शृंखलामा भारतले १–० को अग्रता लिएको छ । जितका लागि १९९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९ओभर तीन बलमा सवै विकेट गुमाउँदै १४८ रनमा समेटियो । इंग्ल्यान्डका मोईन अलीले सर्वाधिक ३६ रन बनाए […]

डेनमार्कको सहज जित

एजेन्सी – युइएफए नेसन्स लिग ए ग्रुप १ मा डेनमार्कले सहज जित निकालेको छ । घरेलु मैदानमा डेनमार्कले अष्ट्रियामाथि २–० को सहज जित निकालेको हो । कोपेनहेगनमा सोमबार राति भएको खेलमा घरेलु टोलीको सहज जितमा जोनास वाइन्ड र एन्ड्रिएस स्कभ ओल्सेनले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो । खेलको २१औं मिनेटमा जोनास […]

पोर्चुगलको सहज जित

एजेन्सी – युइएफए नेसन्स लिग ए ग्रुप २ मा पोर्चुगलले सहज जित निकालेको छ । अपराजित रहेको पोर्चुगलले घरेलु मैदानमा चेक रिपब्लिकलाई २–० ले पराजित गरेको हो । लिस्वनमा बिहीबार राति भएको खेलमा घरेलु टोलीको सहज जितमा जोओ क्यान्सेलो र गोन्कालो गुइडेसले गोल गरे । दुवै गोल पहिलो हाफमा ६ मिनेटको अन्तरमा भएको थियो । […]

घरेलु मैदानमा चेल्सीको सहज जित

चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा २-० को जितसँगै चेल्सीले क्वाटरफाइनल यात्रा बलियो बनाएको छ।चेल्सीले घरेलु दर्शकसामु ८ औं मिनेटमा केइ हाभर्टेइजको गोलमार्फत अग्रता लिएको थियो। हाकिम ज्युचेको कर्नरलाई हाभर्टेइजले हेड गर्दै सुरुवाती अग्रता दिलाए।पहिलो हाफमा १-० को अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्‍यो। चेल्सीका लागि क्रिश्टियन पुलिसिकले एनगेलो कान्टेले ६३ औं मिनेटमा दिएको पासलाई सदुपयोग गर्दै खेलमा अग्रता दिलाएका थिए। त्यसपछि थप गोल हुन सकेन र चेल्सीले सहज रुपमा

घरेलु मैदानमा चेल्सीको सहज जित

काठमाडौं, २५ पुस । एफए कप फुटबलमा चेल्सीले चेस्टरफिल्डमाथि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले चेस्टरफिल्डलाई ५–१ गोल अन्तरले हराएको हो । चेल्सीको घरेलु मैदानमा भएको खेलमा छैटौं मिनेटमा टिमो वेर्नेरको गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको १८औं मिनेटमा कलुम हुडसनले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । […]

युभेन्ट्सको सहज जित

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले सहज जित निकालेको छ । घरेलु मैदानमा युभेन्ट्सले क्याग्लिएरीलाई २–० ले पराजित गरेको हो । एलिएन्ज स्टेडियम टुरिनमा युभेन्ट्सको सहज जितमा मोइस किन र फेडरिको बर्नरडेस्चीले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो । प्रतिस्पर्धात्मक खेलको ४०औं मिनेटमा मोइस किनले गोल गर्दै युभेन्ट्सलाई […]