सूचनामार्फत अध्यादेश खारेज गर्नु कानून विपरीत : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् अधिवेशन चालु रहेको अवस्था सूचना निकालेर कुनै अध्यादेश फिर्ता वा खारेज हुन नक्ने बताएका छन् । मंगलबार काठमाडौंमा सम्पादकहरुसँगको छलफलका क्रममा ओलीले संसद् छलेर सूचनामार्फत अध्यादेश फिर्ता गरिनु कानून विपरीत रहेको जिकिर गरे । उनले यसअघि मध्यरातमा संसद् अधिवेशन अन्त्ये गर्दै राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर गठबन्धन सरकारले […]

सम्बन्धित सामग्री

अध्यादेश खारेज भएपछि पुरानो व्यवस्था जगाउनु पर्दैन ?

काठमाडौँ– सरकारले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्‍यो । अध्यादेश कार्यान्वयनबाट नेकपा (एमाले) फुटेर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बने । जारी भएको ४१ दिनपछि सरकारले संसद चलिरहेकै अवस्थामा यही असोज ११ गते उक्त अध्यादेश खारेज गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले […]

अध्यादेश खारेज गरेकोमा ओलीको आपत्ति

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद् चालू रहेका बेला अध्यादेश खारेज गरेकामा आपत्ति जनाएका छन् । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको भेटमा अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।नेपाल सरकारले गत भदौ २ गते २० प्रतिशत सांसद् वा केन्द्रीय सदस्य पुगेको दल विभाजन गर्न मिल्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश […]

अध्यादेश खारेज भएकामा ओलीको आपत्ति

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभभाको बैठक चालू रहेका बेला दल सम्बन्धी अध्यादेश खारेज गरेकामा आपत्ति जनाउनुभएको छ । aएमालेले आफूले कारबाही गरेका सासदहरुलाई पदमुक्त नगरेर सभामुखले असंंवैधानिक माम गरेको भन्दै सदन अबरुद्ध गरिरहेको छ । यसबीचमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको भेटमा अध्यक्ष ओलीले अध्यादेश खारेज गरेर सरकारले असंवैधानिक …

एमाले फुटाउन ल्याइएको अध्यादेश खारेज गरिएन भने सरकारलाई महँगो पर्नेछ : केपी ओली

पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता नगरिए सरकारलाई महँगो पर्र्ने बताएका छन् ।  उनले एमाले फुटाउने षड्यन्त्रले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइएको आरोप लगाए ।  संसद भवन नयाँ बानेश्वरमा मंगलवार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले एमाले फुटाउने कानून लागू भएमा राम्रो नहुने चेतावनी दिएका हुन् ।  ‘पार्टी फुटाउने अध्यादेश ल्याउने यो कस्तो षड्यन्त्र होे ?,’ ओलीले भने, ‘यदि यो अध्यादेश खार...

राष्ट्रियसभा बैठक: चार विधेयक टेबुल

राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त चार विधेयक टेबुल भएको छ । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले ‘आर्थिक विधेयक, २०७७’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७७’, ‘ऋण तथा जमानत (तेइसौँ संशोधन) विधेयक, २०७७’ र ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७’ टेबुल गर्नुभएको हो । बैठकमा विनियोजन विधेयक, २०७७ का विभिन्न शीर्षकमध्ये ११ मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल हुँदैछ । आज कानून, न्याय तथा संसदीय मामिला, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, भौतिक पूर्वाधार तथा यातायात, खानेपानी र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रायलयअन्तर्गत विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।