अर्थतन्त्र सकारात्मक

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सकारात्मक ढङ्गले अगाडि बढेको बताउनुुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औँ वार्षिक साधारण सभालाई शनिबार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पछिल्लो समय विप्रेषण आप्रवाह बढेसँगै विदेशी मुद्रा सञ्चिति पनि बढ्दै गएकाले अर्थतन्त्र सबल र सुधार हुँदै गएको बताउनुभयो । “सही नीति नलिएको भए मुलुकको आर्थिक अवस्था श्रीलङ्काको जस्तै हुने अवस्था आउने थियो । सरकारले बेलैमा होसियारी अपनाएका कारण मुलुक सङ्कटबाट जोगियो,” अर्थमन्त्री शर्माले भन्नुभयो ।

सम्बन्धित सामग्री

अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख रहेको बताएका छन् । १३ औँ विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले मंगलबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री महतले राजस्व बढेको, आर्थिक गतिविधि चलायमान भएको भन्दै अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख रहेको बताए । उनले आवश्यकता हेरेर लक्ष्य निर्धारण गरे पनि बिभिन्न शीर्षकमा […]

अर्थतन्त्र सकारात्मक बाटोमा जाँदैछः अर्थमन्त्री महत

अर्थमन्त्री डा.प्रकाश शरण महतले नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताएका छन्। बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै अर्थमन्त्री महतले अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताएका हुन्। उनले अर्थतन्त्र धरासायी भयो भन्ने प्रचार सही नभएको बताए। उनले अब ब्याजदर घट्ने बताए। त्यस्तै जग्गाको कारोबार बढीरहेको, पर्यटक र रेमिट्यान्स पनि बढिरहेको बताए। उनले मानिसहरुमा आत्मविश्वासको कमी […]

अर्थतन्त्र सकारात्मक दिशामा छ : अर्थमन्त्री डा. महत

काठमाडौं, ११ कात्तिक। अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुककाे अर्थतन्त्र चलायमान भइरहेकाे बताएका छन् । `वर्षाैंदेखि थुप्रेका समस्या रातारात निमिट्यान्न हुँदैनन् । तर अर्थतन्त्रका समस्या समाधानका दिशामा छन् । विदेशी पर्यटक आगमन, घरजग्गा काराेबार, राजस्व रेमिट्यान्स बढेकाे र बजेट कार्यान्वयनमा गएकाे अवस्थाले अर्थतन्त्रका सूचकहरू सकारात्मक छन्,´ नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम `नेपाली बहस´ का लागि पत्रकार ऋषि […]

अर्थतन्त्र सकारात्मक दिशाउन्मुख छ : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक दिशाउन्मुख रहेको बताएका छन् । सरकारले गरेको अर्थतन्त्र सुधारका कार्यको नजिता आउन अझ केही समय लाग्नेसमेत उनले बताए । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नवनिर्वाचित कार्य समितिसँगको...

अर्थतन्त्र सकारात्मक दिशाउन्मुख : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक दिशाउन्मुख भएको बताएका छन् । अर्थतन्त्रमा केही समस्या देखिएको भए पनि सरकारले त्यसलाई समाधान गरेर लयमा ल्याउने प्रयास गरिरहेको बताएका हुन् । शनिबार काठमाडौंमा आयोजित आर्थिक पत्रकार...

मुलुकको अर्थतन्त्र सकारात्मक दिशातिर

काठमाडौं । गत आर्थिक वर्षमा नेपालमा रेमिट्यान्स बढेसँगै र आयात तथा निर्यातमा कमी आएसँगै मुलुकको शोधनान्तर स्थिति २ खर्ब ९० अर्बले बचतमा रहेकोे छ । मुलुकबाट बाहिरिने विदेशी रकमभन्दा भित्रिने रकम बढी भएका कारण गत आर्थिक वर्षमा मुलुक शोधनान्तर बचतमा रहेको हो । अर्थतन्त्र धिमा गतिमा रहे पनि मुलुकको अर्थतन्त्र भने सबल भएको तथ्यांक नेपाल […] The post मुलुकको अर्थतन्त्र सकारात्मक दिशातिर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अर्थतन्त्र सकारात्मक दिशामा : अर्थमन्त्री

२८ मंसिर, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको चुनौती सामाना गर्दै अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढेको दाबी गरेका छन्। यसमा सरकार र राष्ट्र बैकको नीति तथा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले चुनौतीका कारण पहिल्याएर अघि बढ्नुपर्ने बताए । ‘अर्थतन्त्र चुनौती आन्तरिक कारणले मात्रै आउँदैन,’ नेपाल आर्थिक पत्रकार संघको वाषिर्क साधारणसभा उद्द्दाटन गर्दै अर्थमन्त्री […]

मुलुकको अर्थतन्त्र सकारात्मक छैनः उद्योग मन्त्री

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले अहिले मुलुकको अर्थतन्त्र सकारात्मक नभएको बताएका छन्।...