काठमाण्डौ उपत्यकाका बालबालिकालाई खोप दिने तयारी

काठमाण्डाै - काठमाण्डौ र ललितपुरका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने तयारी भएको छ । बालबालिकाका लागि फाइजर खोप पठाइसकिएको र अब पालिकाहरुले समन्वय गरेर खोप दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भक्तपुरसहित अरु जिल्लामा भने मोडर्ना खोप दिने तयारी छ । यसअघि सरकारले काठमाण्डौ उपत्यकासहित २० जिल्लाका बालबालिकालाई फाइजर खोप लगाउने भनेको थियो । ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई गएको चार गतेदेखि नै मोडर्ना खोप दिइएको छ । काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, चितवन,...

सम्बन्धित सामग्री

वैतेश्वरका सात सय ४७ जना बालबालिकालाई लगाइयो दादुरा–रुवेला विरुद्धको खोप

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकामा सात सय ४७ जना बालबालिकालाई दादुरा- रुवेला विरुद्धको खोप लगाइएको छ । एक हजार ५४ जना बालबालिकालाई खोप दिने लक्ष्य राखेर सोमबारदेखि गाउँपालिका ३१ खोप केन्द्र मार्फत खोप दिन सुरु गरेको पालिकाको स्वास्थ्य शाखाले एक साताको अवधिमा  सात सय ४७ जना बालबालिकालाई खोप दिन सफल भएको वैतेश्वर गाउँपालिका स्वास्थ्य शाखा अधिकृत […]

ताप्लेजुङमा खोप अभियान तीव्र

ताप्लेजुङमा विभिन्न कारणले खोप लगाउन छुटेका बालबालिकालाई खोप दिने अभियान तीव्र बनाइएको छ।

मधेसमा १८ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

जनकपुरधाम – नेपाल सरकारले देशव्यापी रूपमा सञ्चालन गर्न लागेको टाइफाइड रोग विरुद्धको खोप अभियानअन्तर्गत मधेस प्रदेशमा झण्डै १८ लाख बालबालिकालाई खोप दिने भएको छ। चैत २५ देखि ०७९ वैशाख १८ गतेसम्म प्रदेशका हरेक जिल्लामा टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन हुन लागेको हो। जसमा १५ महिनादेखि १५ वर्षसम्मका १७ लाख ८७ हजार ७१० जना बालबालिकालाई टाइफाइड […]

खोटाङका ५२ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने

टाइफाइड रोग विरुद्धको खोप अभियानका क्रममा खोटाङका १५ महिनादेखि १५ वर्षमुनिका ५२ हजार बढी बालबालिकालाई खोप दिने तयारी गरिएको छ । आगामी २९ चेतदेखि ४ वैशाखसम्म सञ्चालन गरिने अभियानका क्रममा १० स्थानीय तहका १५ महिनादेखि १५ वर्षमुनिका ५२ हजार ८४० बालबालिकालाई टाइफाइड रोगविरुद्ध टाइफाइड कन्जुगेट भ्याक्सिन (टिसिभि) खोप दिने तयारी गरिएको हो ।टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको सुरुवातसम्बन्धी सोमबार आयोजित जिल्ला खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मीसँगको अन्तरक्रिया क

बालबालिकालाई ललितपुरका कुन स्थानीय तहमा कहिले लगाइन्छ कोरोनाविरुद्धको खोप ?

ललितपुरमा ६ वटा स्थानीय तहका स्कुले बालबालिकालाई कोरोनाविरुद्धको खोप दिन सुरु भएको छ । मंगलबारदेखि माघ दुई गतेसम्म १२  देखि १७ वर्षसम्मका बालबालिकालाई खोप दिने निर्णय गरेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।  खोप अभियान बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन गरिने भएको छ । ललितपुरका एक महानगर, दुई नगरपालिका र तीन वटा पालिकाका विद्यालयमा खोप अभियान सञ्चालन गरिने भएको हो । ललितपुर महानगरपालिका पौष २७ देखि  माघ २ गतेसम्म बालबालिकाले खोप दिइनेछ । यस्तै, जिल्ला स्वास्थ्य कार

सिरिन्ज अभावले रोकियो ८ जिल्लाका बालबालिकालाई कोरोना खोप दिने अभियान

१४ पुस, काठमाडौं । पुस ४ मा विद्यार्थीलाई कोरोनाविरूद्ध खोप दिने अभियानको शुरूआत गर्दै स्वास्थ्य तथा जनस‌ंख्यामन्त्री विरोध खतिवडाले भनेका थिए, ‘बालबालिकालाई खोप नलगाएसम्म यो अभियान निरन्तर जारी रहनेछ ।’ त्यही अभियान अन्तरगत बागमतीसहित तीन प्रदेशका ८ जिल्लामा पुस १३ देखि २२ गतेसम्म १२ देखि १८ वर्ष मुनिका बालबालिकालाई फाइजरको खोप लगाउने तयारी थियो । […]

पोर्चुगलमा ओमिक्रोनको प्रकोप बढेपछि ५ देखि ११ वर्षका बालबालिकालाई खोप

पोर्चुगलले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको प्रकोप बढ्दै गएको भन्दै बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन थालेको छ । पोर्चुगलको स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार मात्र यहाँका ४१ हजार जनालाई खोप लगाइएको छ । ती बालबालिका ओमिक्रोन भाइरसको सङ्क्रमण बढेको प्रभावित क्षेत्रका हुन् । ती बालबालिका ५ देखि ११ वर्षका हुन् । उनीहरुलाई विशेष प्राथमिकतामा राखेर खोप दिने गरिएको […]

पुसदेखि बालबालिकालाई खोप दिने सरकारको तयारी

काठमाडौँ– आगामी पुसबाट बालबालिकालाई कोरोना भाइरसविरुद्ध खोप लगाउने तयारी थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बुधबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बालबालिकालाई आगामी पुसदेखि कोरोनाविरुद्ध खोप दिन सुरु गरिने तयारी भइरहेको बताए। यसका लागि एक करोड मात्रा खोप आउने प्रक्रियामा रहेको मन्त्री श्रेष्ठले बताए।मन्त्री श्रेष्ठका अनुसार गाभिमार्फत् ४० लाख मात्रा […]

सिंगापुर र युएईले १२ देखि १५ वर्षका बालबालिकालाई कोरोना खोप दिने

एजेन्सी।अमेरिका र क्यानाडापछि अब सिंगापुर र युनाइटेड अरब इमिरेट्स (युएई)ले १२ वर्ष देखि १५ वर्षसम्मका बालबालिकालाई कोरोना खोप लगाउने निर्णय गरेका छन्।सिंगापुर र युएईले फाइजर बायोनटेकको कोरोना खोप दिने निर्णय गरेका हुन्। उनीहरुले बालबालिकालाई खोप दिने निर्णय यस्तो बेला गरेका छन् जतिबेला कोरोना बालबालिकामा तीव्र रुपमा फैलिरहेको छ। युरोपेली युनियनले पनि बालबालिकालाई फाइजरको खोप दिने विषयमा छलफल अघि बढाएको छ।