‘जलवायु परिवर्तनमा विकसित मुलुक दोषी, असर विकासशीललाई’

१३ असार, काठमाडौं । जलवायु परिवर्तनमा विकसित मुलुक दोषी रहे पनि त्यसको असर विकासशील मुलुकले भोग्नु परेको अर्थशास्त्री डा. अच्युत वाग्लेले बताएका छन् । विश्व व्यापार संगठनको जेनेभामा जारी सम्मेलनमा अल्पविकसित मुलुकहरूको व्यापार प्राथमिकता शीर्षकमा आफ्नो …