अनियमितताको आरोप लागेका डा. चौरसियासँग स्वास्थ्य राज्यमन्त्री केसीले लिए स्पष्टीकरण

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरासीयासँग स्पष्टीकरण लिएका छन्। औषधि उपकरण खरिदमा आर्थिक अनियमितताको आरोप लागेका डा. चौरासीयासँग स्वास्थ्य राज्य मन्त्री केसीले स्पष्टीकरण सोधेका हुन्। स्वास्थ्य मन्त्रालयमै उपस्थित गराएर स्वास्थ्य राज्यमन्त्री केसीले डा. चौरासीयालाई अनियमितता प्रकरणबारे जवाफ मागेका थिए। सो क्रममा स्वास्थ्य […]

सम्बन्धित सामग्री

स्याङ्जा २ मा पूर्व स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल निरन्तर पछाडि

उनलाई एमाले नेतृ पूर्व स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले पछ्याइरहेकी छिन्।

महोत्तरी ३ : पूर्व स्वास्थ्य राज्यमन्त्री यादवलाई हराउँदै कांग्रेसका राय विजयी

पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवलाई रायले ४ हजार १२४ मतले पराजित गरेका छन्।

स्वास्थ्यमा सुधारको आवश्यकता छ: स्वास्थ्य राज्यमन्त्री

काठमाडौंमा आयोजित एकीकृत स्वास्थ्यकर्मी संगठन नेपालको उपत्यका भेलामा स्वास्थ्य राज्यमन्त्री केसीले स्वास्थ्यकर्मीका समस्या सम्बोधन र स्वास्थ्य क्षेत्र सुधारमा कटिबद्ध भएर लाग्ने बताएका हुन्।

प्रदेश १ मा आलोपालो गर्ने कुरा छैन : स्वास्थ्य राज्यमन्त्री खापुङ

स्वास्थ्य राज्यमन्त्री खापुङले भने शीर्ष नेताहरुबीचमा पनि मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएकोबारे आफूलाई जानकारी नै नभएको बताए।...

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको अस्पताल पनि कर नतिर्ने सूचीमा

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको लगानी रहेको जनमैत्री अस्पताललाई पनि काठमाडौं महानगरपालिकाले कर नतिर्ने सूचीमा समावेश गरेको छ।

नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए शपथ

काठमाडौँः नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष श्रेष्ठले शपथ लिएका हुन्। शपथपछि उनले पदभार पनि ग्रहण गरेका छन्।  आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकी थिइन्।  राज्यमन्त्री नियुक्त गरे पनि मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री देउवाले…

स्वास्थ्य राज्यमन्त्री  श्रेष्ठले लिए शपथ

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले शपथ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ गराएका हुन् । श्रेष्ठ आइतबार नै स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका थिए । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैँसँग रहने गरी देउवाले श्रेष्ठलाई मन्त्रालयको कार्यभार सम्हाल्ने गरी राज्यमन्त्री बनाएका हुन् ।

स्वास्थ्य राज्यमन्त्री बने उमेश श्रेष्ठ

प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन्। स्वास्थ्य मन्त्रीको जिम्मेवारी आफैंसँग राख्दै प्रधानमन्त्री देउवाले श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका हुन्।