सुशिल कोइरालाको आज सातौं स्मृति दिवस

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति सुशिल कोइरालाको बुधवार सातौं स्मृति दिवस हो । नेपालको ३७ औं प्रधानमन्त्री बन्नु भएका भएका कोइरालाको २०७२ माघ २६ गते काठमाडौमा निधन भएको थियो । कोइराला २०७० माघ २७ गतेदेखि २०७२ असोज २३ गतेसम्म नेपालको प्रधानमन्त्री पदमा रहनु भएको थियो । कोइरालाकै नेतृत्वमा रहेको सरकारले २०७२ […]