बागलुङमा एक दर्जन विकास निर्माणका आयोजना अधुरै

गलकोट –बागलुङमा सुरु गरिएका विकास निर्माणका आयोजना समयमै पूरा भएको भए जिल्लाले मुहार फेरिसकेको हुन्थ्यो । जिल्लाका लागि विभिन्न विकासका योजना ल्याउने होडबाजी चलिरहे पनि समयमै योजना कार्यान्वयन हुन नसक्दा अवस्था भने निराशाजनक बनेको छ । जिल्लामा सञ्चालित एक दर्जनबढी ठूला आयोजना रुग्ण अवस्थामा छन् । मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङदेखि घोडाबाँधे खण्ड निर्माण सुरु […]