काठमाडौँ – गोरख राणा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन्। बैंकले सन् २०२२ को जनवरी १ देखि लागु हुने गरी राणालाई नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको घोषणा गरेको हो। राणासँग नेपालको बैंकिङ उद्योगको गहिरो ज्ञानका साथ २७ वर्षभन्दा लामो बैंकिङ अनुभव छ। धेरै उद्योग र नियामक फोरमहरूमा मानक […]