‘तपाईंहरूलाई राम्रो घरबेटी पाउन मुस्किल, हामीलाई खुरूखुरू भाडा दिने डेरावाला’

‘अंकल काठमाडौंमा घर भएका मान्छेहरूलाई नि भोकै मर्ने पीर हुन्छ र ! पीर त भाडामा बस्नेलाई पो त !’ उनले थपे, ‘पीर त सबैलाई छ नि नानी, तपाईंहरूलाई राम्रो घरबेटी पाउन मुस्किल, हामीलाई खुरूखुरू भाडा दिने डेरावाला पाउन मुस्किल।’

सम्बन्धित सामग्री

संसदमा घरबेटी ठेकेदारदेखि पेटी ठेकेदारसम्मका कुरा

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा ठेक्का लिएर समयमा निर्माण सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न माग गरिएको छ । पूर्वमन्त्री तथा नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले भक्तपुर नगरकोट सडक समयमा नबन्दा त्यसको नाम नै घरबेटी सडक बनेको भन्दै काम नगर्ने ठेकेदारलाई कसले कारबाही गर्ने भन्दै प्रश्न गर्नुभयो । यस्तै नेकपा (एमाले)का सांसद विद्या भट्टराईले कास्कीमा …

घरबेटी र भाडावालको रमाइलो के घर के डेरा

तिहारको पूर्वसन्ध्या पारेर आगामी कात्तिक चार गते अल नेपाल रिलिज हुन लागेको फिल्म के घर के डेराले घरबेटी र डेरावालको समस्यालाई रमाइलो तरिकाले प्रस्तुत गर्ने यसका निर्देशक दीपेन्द्र के खनालले बताएका छन्। घर भनेको मान्छेको जीवनको इम्पोर्टेन्ट सपना पनि हो। यस फिल्ममा दर्शकले रुचाएका कलाकारलाई लिएर घरवाला र डेरावालाबीचको दूरी र संघर्षलाई हास्यरसले भरेर तिहारको […]

दाहालका घरबेटी अधिकारीको कम्पनी शैलुङ कालोसूचीमा

काठमाडौं, भदौ २ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालका घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि कालोसूचीमा पर्ने भएको छ। ललितपुर जिल्ला अदालतले सडक विभागको निर्णय कार्यान्वयनका लागि फुकुवा गरेसँगै सो कम्पनी कालोसूचीमा पर्ने भएको हो। जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै सडक विभागको निर्णय कार्यान्वयन फुकुवा […]

दाहालका घरबेटी अधिकारीको कम्पनी शैलुङ कालोसूचीमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि कालोसूचीमा पर्ने भएको छ । ललितपुर जिल्ला अदालतले सडक विभागको निर्णय कार्यान्वयनका लागि फुकुवा गरेसँगै सो कम्पनी कालोसूचीमा पर्ने भएको हो । जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै सडक विभागको निर्णय कार्यान्वयन फुकुवा […]

प्रचण्डका घरबेटी अधिकारीको ठेक्का रद्द गर्न बाटो खुल्यो, बालेनलाई थाम्दै देउवा

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदा अधिकारीको शैलुङ इन्टरप्राइजेजले पाएको बालाजु-त्रिशुली-छहरे-विदुरको ठेक्का रद्द भएको छ। ठेक्का लिएको आठ वर्षसम्म पनि निर्माण पूरा नगरेपछि सडक विभाग अन्तर्गतको बालाजु-त्रिशुली-छहरे-विदुर सडक सुधार तथा विकास आयोजनाले ठेक्का रद्द गर्ने निर्णय गत असार ५ गते गरेको थियो। जिल्ला अदालत ललिपुरमा दायर मुद्दामा दिइएको अल्पकालीन आदेश […]

अब बुझ्न चाहेर कुनै फाइदा छैन!

उसको मुखबाट सेतो फिज निक्लिन थालेको थियो। हत्तारिँदै बाहिर गएर घरबेटी दाइलाई लिएर आएँ। हतार थियो, एम्बुलेन्स बोलाउने पनि समय थिएन। घरबेटी दाइले दियालाई बोकेर आफ्नो कारमा राख्नु भयो र हामी हस्पिटल तिर लाग्यौँ।

घरबेटी सरस्वती प्रधानद्वारा रूपा सुनारविरुद्ध मानवअधिकार आयोगमा उजुरी

दलित भएकै कारण आफूलाई कोठा नदिएको भनी प्रहरीमा उजुरी गर्ने रूपा सुनारविरुद्ध घरबेटी सरस्वती प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएकी छन् । रूपाको उजुरीमा ३ दिन हिरासतमा बसेर रिहा भएकी प्रधानले आफूलाई षड्यन्त्रमूलक ढंगले फसाइएको दाबीसहित बुधवार आयोगमा उजुरी दिएकी हुन् । उनले रूपालाई सहयोग गर्ने अन्य दुई जनाविरुद्ध पनि आयोगमा उजुरी दिएकी छन् । आफ्नो अनुमतिविना फोन रेकर्ड गरेर व्यक्तिगत स्वतन्त्रतामा खलल पुर्‍याएको तथा आफ्नो मानहानी गरेको आरोप पनि उनको छ ।

दलित युवतीलाई काेठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा

काठमाडौँ– जातका कारण कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी काठमाडौँको बबरमहलकी एक घरबेटी रिहा भएकी छन्। दलित युवती रुपा सुनारको उजुरीका आधारमा प्रधान थरकी ती घरबेटीलाई प्रहरीले पक्राउ गरेको थियो। उनी बुधबार रिहा भएकी हुन्। सरकारी वकिलको आदेशमा हाजिरी जमानीमा उनलाई छोडिएको हाे। थप अनुसन्धान जारी रहने प्रहरीले बताएकाे छ।

दलित जात भनेर कोठा नदिने बबरमहलकी घरबेटी पक्राउ

काठमाडौं। दलित भएकै कारण सञ्चारकर्मी रुपा सुनारलाई कोठा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ। जात थाहा पाएपछि कोठा दिन्नँ भन्ने काठमाडौं बबरमहलकी सरस्वती प्रधानविरुद्ध रुपाले गत बिहीबार उजुरी दिएकी थिइन्। उजुरी गरेको ३ दिनपछि महानगरीय प्रहरी वृत्त सिंहदरबारले घरबेटी प्रधानलाई आज पक्राउ गरेको हो। काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर आइतबार पक्राउ गरी उनीविरुद्ध कारबाहीको प्रक्रिया अघि बढाइएको हो।