कञ्चनपुर - भारतबाट फर्किने नेपालीको चाप बढेसँगै कञ्चनपुरमा होम क्वरेन्टीनमा बस्ने सकिने कार्यविधि तयार गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको बैठकले दिनप्रतिदिन बढिरहेको चापका कारण क्वरेन्टीनको व्यवस्थापनमा समस्या भएकाले होम क्वरेन्टीनमा बस्न सकिने कार्यविधि पार...