काठमाडौं- इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको ज्यान गएको छ । पश्चिमी इराकमा अमेरिकी सेनाको केसी-१३५ इन्धन वाहक विमान खसेको हो । घटनामा चालक दलका चार सदस्यको मृत्यु भएको अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले जानकारी दिएको छ । बिहीबार दिन भएको यस दुखद दुर्घटनामा विमानमा सवार कुल ६ जना मध्ये चार जनाको मृत्यु भएको पुष्टि […]
पोखरा- आगामी एक वर्षका लागि भारतका बिहार, उत्तर प्रदेश तथा उत्तराखण्ड राज्यबाट नेपालले विद्युत आयात गर्ने विषयमा सहमति भएको हो। नेपाल-भारत विद्युत आदान-प्रदान समितिको १७औँ बैठक यस्तो सहमति गरेको हो । बैठक फागुन २८ र २९ पोखरामा सम्पन्न भएको हो । बैठकमा नेपाल-भारत विद्युत् आदान-प्रदानका लागि पीईसीमार्फत् खरिद प्रक्रिया सन् १९९२ देखि निरन्तर सञ्चालन हुँदै […]
Kathmandu. The Election Commission has completed the proportional representation vote count and has written to the parties directing them to recommend names from their closed lists based on the number of seats allocated according to the votes received.Following this, the parties are busy selecting names from the closed lists according to clusters. The Commission wrote to six political parties on Thursday to send the list of parliamentarians according to clusters based on the votes received by the parties that crossed the threshold.After receiving the Commission's letter, all six parties are working to match the clusters from the names on the...
धनुषा-१ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) किशोरी साह कमलको उम्मेदवारी खारेजी गर्ने निर्वाचन आयोगको निर्णयविरूद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्न नमिल्नेमा परेको छ।
राजनीतिमा कहिलेकाहीँ एउटा प्रश्न नै यति भारी हुन्छ कि त्यसको जवाफ नदिएर पनि मानिसले धेरै कुरा बोलिसकेको हुन्छ। कांग्रेस सभापति बनेपछि पहिलो सार्वजनिक कार्यक्रममा गगन थापालाई सोधिएको त्यस्तै एउटा प्रश्न थियो— राजसंस्थाबारे उनको स्पष्ट अडान के हो? गगनले सिधा उत्तर दिएनन्। तर अहिलेको नेपाली राजनीतिमा प
'यो शीर्षकमा प्रवाहित कर्जाको हकमा ऋणीको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरी देहायका शर्तको अधिनमा रही कर्जाको पुनर्रतालिकीकरण वा पुनरसंरचना गर्न सकिनेछ', संशोधित एकीकृत निर्देशनमा भनिएको छ ।