ध्यान भंग गरेर फर्किए अमिर

काठमाडौं । १० दिनसम्म मौन ध्यान गर्ने योजनासहित गत आइतबार नेपाल आएका बलिउड अभिनेता अमिर खान पाँच दिनमै ध्यान भंग गरेर स्वदेश फर्केका छन् । उनी इन्डिगो एयरलाइन्सबाट भारत फर्किएका हुन् । पाँच दिनसम्म पूर्णरूपमा मौन ध्यान गरेका आमिरले शुक्रबार बिहान काठमाडौं बूढानीलकण्ठस्थित नेपाल विपश्यना ध्यान केन्द्रबाट बिदा लिएका हुन् । बाँकी पाँच दिनको ध्यान […] The post ध्यान भंग गरेर फर्किए अमिर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

२४ वर्षपछि सोल अफ द कमान्डोसँगै फर्किए राजकुमार

काठमाडौं । २४ वर्ष अघि चलचित्र ‘द कमान्डो’मा मुख्य नायकको भूमिका निभाएपछि अभिनेता राजकुमार राई फेरी खेलमै फर्किए । उनले त्यसपछि तेक्वादोबाट नेपाललाई साफ गेममा स्वर्ण पदक पनि दिलाए । तेक्वान्दोको अन्तराष्ट्रिय खेलाडी, अन्तराष्ट्रिय कोच हुँदै अन्तराष्ट्रिय रेफ्री समेत रहेका राजकुमार यतिबेला फेरी चलचित्रमा फर्किएका छन् । यो बीचमा उनलाई धेरै चलचित्रबाट मुख्य नायकको भूमिका […] The post २४ वर्षपछि सोल अफ द कमान्डोसँगै फर्किए राजकुमार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

किन फर्किए चापागाई एमालेमा ?

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य, अर्थ तथा योजना विभागका केन्द्रीय उपप्रमुख एवं पार्टीका निवर्तमान रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाई एमालेमा फर्किएका छन् । उनले आइतबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै  नेकपा एमालेमा फर्किएको घोषणा गरेका हुन् ।तत्कालीन नेकपाको सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा विज्ञप्ति निकालेर रुपन्देहीबाट एमालेभित्र विद्रोह गरेका चापागाई किन फेरि एमालेमै फर्किए भनेर धेरैले आश्चर्य मानेका छन् । यस क्षेत्रका बौद्धिक व्यक्ति मानिने चापागाईले आ

कतारमा आफ्नै साथीको हत्या गरेका कमल थिङ ‘ब्लड मनी’ नतिरी कसरी नेपाल फर्किए ?

धनुषाका शिवरतन राउत साउदीमा सात वर्ष बिताएर घर फर्किए । घरको आर्थिक अवस्था उस्तै भएपछि उनी पुनः वैदेशिक रोजगारीमा जाने निर्णयमा पुगे । त्यसपछि उनी कतार पुगे । तर, कतार उनको जीवनकै अन्तिम गन्तव्य बन्न पुग्यो ।८ सेप्टेम्बर २०१८ का दिन उनी ड्युटीमै थिए । ड्युटीकै क्रममा साथीभाइ जिस्किन थाले । उनी अरू साथीहरूभन्दा उमेरमा सिनियर थिए । जिस्किँदै जाँदा सिन्धुलीका कमल थिङले सडकमा धुलो सफा गर्ने कम्प्रेसर मेसिनले धुलो उडाउन थाले । उनलाई अलिकति धकेलेका थिए, उनी खाल्डोमा परेर घाइते भए ।कमलसँगै अन्य सा

अमेरिका भ्रमण सकेर फर्किए प्रधानसेनापति शर्मा, जंगीअड्डामा स्वागत

काठमाडौँ- अमेरिकासहितको भ्रमण पूरा गरी स्वदेश फर्किएका प्रधानसेनापति प्रभुराम शर्मालाई जंगीअड्डामा औपचारिक रूपमा स्वागत गरिएको छ । प्रधानसेनापति शर्मा आइतबार स्वदेश फर्किए पनि सोमबार औपचारिक रूपमा जंगीअड्डा स्वागत गरिएको हो । लेबनान, सिरिया, अमेरिका तथा राष्ट्रसङ्घीय मुख्यालयको दुई साता लामो भ्रमण पूरा गरी स्वदेश फर्किएका उनलाई सोमबार बिहान सैनिक मुख्यालय जंगीअड्डामा सेनाको गार्ड अफ अनरसहित […]

अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्किए प्रधानसेनापति शर्मालाई जंगीअड्डामा स्वागत

काठमाडौं, २० असार : अमेरिकासहितको भ्रमण पूरा गरी स्वदेश फर्किएका प्रधानसेनापति प्रभुराम शर्मालाई जंगीअड्डामा औपचारिक रुपमा स्वागत गरिएको छ । प्रधानसेनापति शर्मा आइतबार स्वदेश फर्किए पनि सोमबार औपचारिक रुपमा जंगीअड्डा स्वागत गरिएको हो । लेवनान, सिरिया, अमेरिका तथा राष्ट्रसंघीय मुख्यालयको दुई साता लामो भ्रमण पूरा गरी स्वदेश फर्किएका उनलाई सोमबार बिहान सैनिक मुख्यालय जंगीअड्डामा सेनाको […]

बीपी प्रतिष्ठानका चिकित्सक तथा कर्मचारी काममा फर्किए

सुनसरी, भदौ २७ । धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरु काममा फर्किएका छन् । प्रतिष्ठानका चिकित्सक र कर्मचारीले उठाएका माग पूरा गर्ने स्वास्थ्य मन्त्रालयको प्रतिवद्धता पछि चिकित्सकहरु काममा फकिएका हुन् । स्वास्थ्य मन्त्रालयले आज एक विज्ञप्ति निकाली कोरोना संक्रमणको समयमा विरामीलाई परेको मारलाई मध्यनजर गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको थियोे । मन्त्रालयले […]

असन्तुष्ट समूह पार्टीमा फर्किए ‘आममाफी’ दिन ओली तयार

नेकपा एमालेका अध्यक्ष केपी अ‍ोलीले बाटो बिराएकाहरु पार्टीमा फर्किए ‘आममाफी’ दिने जनाएका छन्। बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा ओलीले पार्टीलाई बलियो बनाउने संकल्पका साथ आए विगतका क्रियाकलापलाई क्षमा दिनसक्ने बताएका थिए। बैठकले एकताको प्रयास अन्तिम समयसम्म जारी राख्ने र बाटो बिराएकाहरुलाई आफ्नो कमजोरी सच्याएर फर्कन अपिल गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। […]

‘जेठ २ मा फर्किए पनि मूल्यको राजनीति त्यागिँदैन’

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जुनसुकै अवस्थामा पनि मूल्यको राजनीति नत्यागिने बताएका छन्। विपक्षी गठबन्धनले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी २०७५ जेठ २ को अवस्थामा फर्किए पनि मूल्यको राजनीतिबाट पछि नहट्ने बताएका हुन्। कार्यक्रमका सहभागीले एमाले जेठ २ मा फर्किँदा नेता नेपालको कदमबारे प्रश्न उठाएपछि उनले भने, 'यहाँ जेठ २ को कुरा आएको छ, जे-जे भएपनि मूल्यको राजनीति त्यागिँदैन म यत्ति भन्न चाहन्छु।’राष्ट्र, जनता र समाज

कोरोना लुकाएर घर फर्किए, गयो ज्यान

रोजगारीमा भारत गएका दैलेखस्थित दुल्लु नगरपालिका २ का ३८ वर्षीय एक पुरुष भारतमै कोरोनाभाइरसबाट संक्रमित भए । संक्रमित उनी केहीदिन अघि मात्रै भारतबाट घर फर्किए ।आफू कोरोना संक्रमित भएको नखुलाएर उनी झुक्याउँदै घर पुगे । कोरोना भाइरसको संक्रमणले गम्भीर भएका उनी शनिबार बिहान दुल्लु अस्पतालमा भनाए भए र अन्ततः उनको सोही दिन साँझ मृत्यु भएको खबर नागरिक दैनिकमा छापिएको छ । उनी मात्र होइन भारतबाट आएकाहरु क्वारेन्टाइनमा बस्न झन्झटिलो मानेर झुक्याउँदै असुरक्षित रुपले घरसम्म पुग्ने गरेको समाचारमा उल्लेख