काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा आज पनि सुनुवाइ हुँदै छ । अहिले बिहान ११ बजेदेखि सुनुवाइ सुरु हुने आयोगका सचिव सुरेश अधिरकारीले जानकारी दिए ।
आजै बहस सकिएर केही आदेश हुन सक्ने उनको भनाइ छ । “आज ११ बजेबाट सुनुवाइ छ । सम्भवतः दुवैतिरको बहस आजै सकिन्छ होला...