मिडफिल्डर सान्द्रो न्यूक्यासलमा अनुबन्ध नजिक

एजेन्सी – इंग्लिस क्लब न्यूक्यासल युनाइटेड इटालीका मिडफिल्डर सान्द्रो टोनालीलाई अनुबन्ध नजिक पुगेकोछ । न्यूक्यासलले सान्द्रो टोनालीलाई इटालियन सिरी ए क्लब एसी मिलानबाट अनुबन्ध गर्न नजिक पुगेको उनका एजेन्टले बताएका छन् । २३ वर्षीय टोनालीले न्यूक्यासलमा ६ वर्षको हस्ताक्षर गर्ने र केही दिनमा नै मेडिकल लगायत कागजी प्रक्रिया पूरा गरिने अपेक्षा गरिएको छ । इटालियन […] The post मिडफिल्डर सान्द्रो न्यूक्यासलमा अनुबन्ध नजिक first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

जाओ फेलिक्सलाई अनुबन्ध गर्न बार्सिलोना तयार

१५ भदौ, काठमाडौं । पोर्चुगल फवार्ड जाओ फेलिक्स बार्सिलोनाका लागि खेल्ने सपना नजिक पुगेका छन् । ला लिगा च्याम्पियन र एट्लेटिको मड्रिडबीच सहमति जुटेको छ । उनको अनुबन्ध प्रक्रियाले ट्रान्सफर डेडलाइनभित्र पूर्णता पाइसक्ने स्पेनिस पोर्टल मार्काले जनाएको छ । हाल एट्लेटिको मड्रिडमा रहेका उनले शुक्रबार टिममेटहरुसँग अभ्यास भने गरेनन् । उनी बार्सिलोना अनुबन्ध भएको औपचारिक […]

जेम्स म्याडिसन र टोटनहम सहमति नजिक

१३ असार, काठमाडौं । लिसेस्टर सिटीका मिडफिल्डर जेम्स म्याडिसन टोटनहमसँगको अनुबन्धनका लागि सहमति नजिक पुगेका छन् । क्लबले म्याडिसनलाई ४० मिलियन पाउण्डमा अनुबन्ध गर्न लागेको हो । २६ वर्षीय म्याडिसनले इङ्ल्यान्डबाट ३ खेल खेलेका छन् । उनले २०२१ मा फक्सलाई एफए कप जित्न पनि मद्दत गरेका थिए । उनी नयाँ क्लबमा आवद्ध हुन बुधबार मेडिकल […]

५५ वर्षमा व्यावसायिक फुटबल खेल्दै काजु मिउरा, पोर्चुगिज क्लबमा भए अनुबन्ध

१९ माघ, काठमाडौं । जापानी भेट्न स्ट्राइकर काजुयोसी मिउरा आफ्नो ५६औं जन्मदिनको नजिक छन् । तर उनी अझै व्यावसायिक फुटबल खेलिरहेका छन् भन्दा अचम्म लाग्ला । पाँच फरक दशकमा फुटबल खेलिरहेका मिउरा भर्खरै पोर्चुगलको दोस्रो श्रेणीको क्लब ओलिभिरेन्समा लोनमा अनुबन्ध भए । त्यसअघि उनी जापानी जे लिगको क्लब योकोहामा एफसीबाट खेलिरहेका छन् । पोर्चुगल उनले […]

साउदी क्लबमा रोनाल्डो : वार्षिक १७५ मिलियन पाउन्डमा अनुबन्ध हुँदै

काठमाडौं- पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्ध हुने भएका छन्। रोनाल्डो साउदीको क्लब अल नसरमा वार्षिक कीर्तिमानी मूल्य १७५ मिलियन पाउन्डमा अनुबन्ध हुन लागेका हुन्। अनुबन्धका लागि छलफल गर्न उनी अहिले रियाद पुगेका छन्। स्पेनिस पत्रिका मार्काले रोनाल्डो अल नसरमा अनुबन्धको नजिक पुगेको उल्लेख गरेको छ। रोनाल्डोले अल नसरसँग ७ वर्षको […]

ब्राजिली क्यासमिरो म्यानचेस्टर जाने सम्भावना

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका ब्राजिली मिडफिल्डर क्यासमिरो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्ध नजिक पुगेको छ । युनाईटेडले स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर क्यासमिरो अनुबन्धका लागि ७० मिलियनको प्रस्ताव गरेको छ । उक्त प्रस्तावमा तीनै पक्ष म्यानचेस्टर, क्यासमिरो र रियलबीच सहमति भइसकेको बताइएको छ । शुक्रबारसम्ममा रियलले क्यासमिरोलाई क्लबबाट बाहिरिन अनुमति दिन सक्नेछ । […]

ब्राजिली राफिन्हा बार्सिलोना जाने सम्भावना

एजेन्सी – ब्राजिली फरवार्ड राफिन्हा क्याटलान क्लब बार्सिलोनामा अनुबन्ध नजिक पुगेको छ । बार्सिलोनाले इंग्लिस क्लब लिड्स युनाइटेडका राफिन्हालाई ६३ मिलियन पाउन्ड खर्चने खर्चने तयारी गरेको छ । जसमा ५५ मिलियन पाउन्ड पारिश्रमिक र ८ मिलियन पाउन्ड एड अन रहेका छन् । यसमा तीनै पक्ष सकरात्मक रहेको छ । राफिन्हाको चाहना पनि बार्सिलोना जाने रहेको […]

चुवामेनी रियलमा अनुबन्ध नजिक

एजेन्सी – फ्रान्सेली युवा स्टार मिडफिल्डर ओरेलिएन चुवामेनी स्पेनिस महारथी रियल म्याड्रिडमा अनुबन्ध नजिक पुगेको छ । रिपोर्टअनुसार लस ब्लान्कोस र मोनाको बीच सहमति भइसकेको छ । रियल म्याड्रिडले अर्को सिजनको लागि चुवामेनीलाई सम्झौता गरिसकेको र छिट्टै आधिकारिक घोषणा गरिने अपेक्षा गरिएको छ । उनको अनुबन्ध रकम र सम्झौता अवधिबारे केही खुलाइएको छैन । तर, […]

एट्लेटिकोलाई जिल्याउँदै राफा मिर सेभियामा

एजेन्सी – यस सिजनको खेलाडी सरुवा (समर ट्रान्सफर) को समयावधि सकिनै लाग्दा क्लबहरुले खेलाडी अनुबन्धलाई तीव्रता दिएका छन् । गत सिजनको ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडमा अनुबन्ध नजिक पुगेका स्पेनिस फरवार्ड राफा मिरलाई सेभियाले अनुबन्ध गर्न सफल भएको छ । सेभियाले एट्लेटिकोलाई जिल्याउँदै २४ वर्षीय राफा मिरलाई इंग्लिस क्लब वल्भ्सबाट १६ मिलियन युरोमा ५ वर्षको […]

लुकाकुलाई क्लब रेकर्ड रकममा पुनः अनुबन्ध गर्ने नजिक चेल्सी

चेल्सी रोमेलु लुकाकुलाई क्लब रेकर्ड ९.७५ करोड पाउन्डमा पुनः अनुबन्ध गर्ने नजिक पुगेको छ । २८ वर्षीय बेल्जियन खेलाडीले यसअघि आफू इटालियन च्याम्पियन इन्टर मिलानमा नै खुसी रहेको बताए पनि यो हप्ता भने उनले क्लबलाई राम्रो अफर आए चेल्सी जाने बताएका थिए ।गत बिहीबार मात्र म्यानचेस्टर सिटीले बेलायती रेकर्ड १० करोड पाउन्डमा एस्टन भिल्लाका मिडफिल्डर ज्याक ग्रिलिसलाई अनुबन्ध गरेको थियो ।लुकाकुलाई अनुबन्ध गर्नेबारे अझै करारका केही बुँदाहरूमा छलफल चलिरहेको बताइएको छ । यही यो सफल भए लुकाकु सन् २०११ पछि प

अगुएरो बार्सिलोनासँग अनुबन्ध गर्ने निकट : ग्वार्डिओला

म्यान्चेस्टर सिटीका म्यानेजर पेप ग्वार्डिओलाले सर्जियो अगुएरो अर्को सिजन स्पेनिस महारथी बार्सिलोनासँग अनुबन्ध गर्ने निकट पुगेको खुलासा गरेका छन् । करार समाप्त भएसँगै ३२ वर्षीय अगुएरोले सिजनको अन्त्यपछि सिटी छाड्ने छन् । क्लबका लागि ३८९ खेलमा उनले २६० गोल गरेका छन् ।‘सायद म एउटा गोप्य कुरा खुलाउँदैछु,’ ग्वार्डिओलाले भने, ‘सायद उनी मेरो हृदयनजिक रहेको क्लब बार्सिलोनासँग अनुबन्ध गर्ने नजिक रहेका छन् । उनी अहिलेसम्मकै विश्वको उत्कृष्ट खेलाडीसँग खेल्न गइरहेका छन् ।’‘म नि