वीरगञ्ज- आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको लागि पर्साको क्षेत्र नम्बर ४ मा दुई गठबन्धनबीच कडा टक्कर हुने भएको छ। सतारूढ पाँच दलीय गठबन्धनका उम्मेदवार र नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)काे गठबन्धन उम्मेदवारबीच कडा टक्कर हुने भएको हो। सतारूढ गठबन्धनको तर्फबाट कांग्रेसका रमेश रिजाल उम्मेदवार छन्। उनको विरुद्धमा एमाले-जसपा गठबन्धनका […]