एमसीसी पारित नभए नेपालले दुः ख पाउँछ: डा. रामशरण

काठमाडौँ । पूर्वअर्थमन्त्री डा. रामशरण महतले एमसीसी सम्झौताबारे भ्रमपूर्ण प्रचार गरिएको भन्दै एमसीसीका कारण नेपालको स्वाधीनतामा कुनै हस्तक्षेप नहुने बताएका छन् । नेपाली काँग्रेस संसदीय दलको बैठकमा एमसीसीबारे प्रष्ट पार्न आमन्त्रण गरिएका पूर्वमन्त्री महतले एमसीसीको कार्यान्वयन नेपाल सरकार मातहतको एमसीए नेपालले गर्ने भएकोले अमेरिकी हस्तक्षेप नहुने दाबी गरेका हुन् । बैठकपछि पत्रकाहरूसँग कुराकानी गर्दै डा। […]

सम्बन्धित सामग्री

संसदबाट एमसीसी पारित भएपछि गठबन्धन सुरक्षित भएको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एमसीसी संसदबाट पारित भए पछि गठबन्धन सुरक्षित भएको बताउनु भएको छ । पार्टीको प्रशिक्षणको शिलशिलामा शुक्रबार वीरेन्द्रनर आइपुग्नु भएका अध्यक्ष प्रचण्डले सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै एमसीसी पारित नभए गम्भिर प्रकृतिको असर पर्ने भएकाले यसलाई १२ बुँदे ब्याख्यात्मक घोषणासहित पारित गरिएको बताउनुभयो ।

एमसीसी पारित नभए फागुन १६ पछि अर्कै परिस्थिति बन्छ : मन्त्री चौधरी

७ फागुन, बुटवल । लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले अमेरिकी सहयोग परियोजना (एमसीसी) का कारण राजनीतिक घटनाक्रम नयाँ मोडमा पुग्ने बताएका छन् । नेपाली कांग्रेसका नेतासमेत रहेका चौधरीले सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको भएपनि एमसीसी पारित नभए फागुन १६ पछि अर्कै परिस्थिति बन्ने उनको भनाइ […]

एमसीसी संसद्बाट पारित हुन्छ : निधि

जनकपुरधाम– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले एमसीसी संसद्बाट पारित हुने बताएका छन् । जनकपुर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले भने, ‘विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एमसीसीका पक्षमा देखिएको सक्रियताले गर्दा पनि उहाँहरूले एमसीसी अनुमोदन गराउनुहुन्छ भन्ने विश्वास गर्न सकिन्छ ।’एमसीसी पारित नभए देशको विश्वनियता नै […]

एमसीसी पारित भएन भने देशको विश्वनियता नै रहन्न : नेता निधि

नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधि एमसीसी संसद्बाट पारित हुने विश्वास व्यक्त गरेका छन् । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले भने, “विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालको एमसीसीका पक्षमा देखिएको सक्रियताले गर्दा पनि उहाँहरूले एमसीसी अनुमोदन गराउनुहुन्छ भन्ने विश्वास गर्न सकिन्छ ।” एमसीसी पारित नभए देशको विश्वनियता नै नरहने भएकाले एमसीसी पारित गराउनुपर्ने बाध्यता रहेको उनको भनाइ थियो । एमसीसी

एमसीसी संसद्‌बाट पारित हुन्छ : कांग्रेस नेता निधि

नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले एमसीसी संसद्बाट पारित हुने विश्वास व्यक्त गरेका छन् । जनकपुरधाम विमानस्थलमा बुधवार सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले भने, ‘विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको एमसीसीका पक्षमा देखिएको सक्रियताले गर्दा पनि उहाँहरूले एमसीसी अनुमोदन गराउनुहुन्छ भन्ने विश्वास गर्न सकिन्छ ।’  एमसीसी पारित नभए देशको विश्वनियता नै नरहने भएकाले एमसीसी पारित गराउनुपर्ने बाध्यता रहेको उनको भनाइ थियो । एमस...

कांग्रेससँग गठबन्धन टुटे एमालेसँग चुनावी तालमेल हुनसक्छ : झलनाथ खनाल

एमसीसी पारित नभए पनि गठबन्धन कायम रहने दावी गर्नुभएका नेता खनालले देउवा र ओलीबीच मिलन हुनै नसक्ने दावी गर्नुभयो ।

एमसीसी पारित नभए गठबन्धन नै टुट्न सक्ने चेतावनी

अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विवादले सत्ता गठबन्धनभित्र तनाव बढेको छ । गठबन्धनका अन्य दलले भने एमसीसी अहिलेकै अवस्थामा पारित गर्न नसकिने अडान राख्दै आएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को चालु अधिवेशनबाटै एमसीसी पास गर्नुपर्ने प्रस्ताव अगाडि सारेका हुन् । प्रधानमन्त्री देउवाले एमसीसी पारित नभएको अवस्थामा गठबन्धन नै टुट्न सक्ने चेतावनी दिएको स्रोतको भनाइ छ । सत्ता गठबन्धनमा आबद्ध चार दल नेकपा माओवा

एमसीसी पारित गर्ने सहमति भएको छैन, गठबन्धन टुट्दैन : श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धनमा एमसीसी पारित गर्ने सहमति नभएकाे बताएका छन् । उनले एमसीसी सम्झौता पारित नभए गठबन्धन तोडिन्छ भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले नभनेको पनि जिकिर गरेका छन् ।‘कुनै भ्रममा नपरौँ, प्रमले एमसिसीसँगको सम्झौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन। आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन’, उनले ट्वीटरमा भनेका छन् । गठबन्धनमा एमसिसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्ने कुरा झूटो भएको बताउँ

एमसीसी पारित नभए गठबन्धन टुट्छ भनेर प्रधानमन्त्रीले भन्नुभएको छैन : नारायणकाजी

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी पारित नभए गठबन्धन तोड्छु भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाले नभनेको दावी गरेका छन् । गठबन्धन बैठकमा सभापति देउवाले मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित नभए गठबन्धन कायम रहन नसक्ने भन्दै आएका समाचारमा सत्यता नभएकाे उनकाे दावी छ । श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘प्रमले एमसीसीसँगको सम्झौता पारित नगरे […]