कास्कीबाट प्रदेश सभामा एमालेका कार्की विजयी

पोखरा- कास्की २ (१) बाट नेकपा एमालेका भीमबहादुर कार्की विजयी भएका छन् ।  कार्कीले राप्रपाका विजयबाबु भण्डारीलाई ४ हजार ६ सय ३८ मतले पछि पारेका हुन् ।  कार्कीले १० हजार ५ सय ३१ मत प्राप्त गर्दा भण्डारीले ५ हजार ८ सय ९३ मत प्राप्त गरे । सत्ता गठबन्धका तर्फबाट नेकपा माओवादीका विश्वप्रकाश लामिछानेले ५ हजार ५ सय ४...

सम्बन्धित सामग्री

दोलखा प्रदेश सभा (ख) बाट एमालेका केसी विजयी

काठमाडौं – दोलखा प्रदेश सभा (ख) मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी विजयी भएका छन् । उनी १९ हजार ४१४ मत ल्याएर प्रदेश सभा सदस्य पदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत प्राप्त गरे । कांग्रेस उम्मेदवार लामा २०७४ को निर्वाचनमा पनि प्रदेश सभामा पराजित भएका […]

उदयपुरबाट प्रदेश सभामा कार्की विजयी

९ मंसिर, उदयपुर । उदयपुर १ को प्रदेश सभा २ मा  नेपाली कांग्रेसका हिमाल कार्की निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका ईश्वरमणि राउतलाई २१५ मतान्तरले हराएका हुन् । विजयी कार्कीले १४ हजार ९७९ मत पाए भने राउतले १४ हजार ७६४ मत पाए । २ हजार ९१० मत पाउँदै राप्रपाका ज्ञानबहादुर राई तेस्रो भए […]

धनकुटामा प्रतिनिधिसभा र प्रदेश सभामा एमालेका उम्मेदवार विजयी

धनकुटा : धनकुटामा प्रतिनिधिसभा र प्रदेशसभामा एमालेका उम्मेदवार विजयी भएका छन्।प्रतिनिधिसभामा एमालेका राजेन्द्र राईले कांग्रेसका सुनिल थापालाई पराजित गरेका छन्।प्रदेश १ मा एमालेका निरन राईले एकीकृत समाजवादीका अर्जुन राईलाई र प्रदेश २ मा एमालेका इन्द्रमणि पराजुलीले माओवादी केन्द्रकी कुसुमकुमारी श्रेष्ठलाई पराजित गरेका हुन्। आधिकारिक घोषणा भने हुन बाँकी छ।

धनकुटाको प्रदेश सभा 'ख' मा नेकपा एमालेका इन्द्रमणि पराजुली विजयी

धनकुटा - धनकुटाको प्रदेश सभा 'ख' मा नेकपा एमालेका उम्मेदवार इन्द्रमणि पराजुली विजयी हुनुभएकाे छ। उहाँ प्रदेश सभामा दोस्रो पटक विजयी  हुनुभएकाे हाे ।  पराजुलीले १५ हजार ७९७ मत प्राप्त गरी विजयी हुनुभएकाे छ भने उहाँका निकटतम् प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रकी कुसुम कुमारी श्रेष्ठले ११ हजार २ सय ३० मत प्राप्त गर्नुभएकाे छ । पराजुली ४ हजार ५ सय ६६ मतको मतान्तरमा विजयी हुनुभएकाे हाे ।  प्रदेश सभा 'ख' मा राप्रपाका उम्मेदवार श्यामबहादुर गुरुङले १ हजार...

प्रदेश १ का मुख्यमन्त्री र अर्थमन्त्री प्रदेश सभामा विजयी

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई भोजपुरबाट विजयी भएका छन् ।  भोजपुरको प्रदेश (क) बाट उम्मेदवारी दिएका राईले  एमालेका हरिबहादुर राईलाई पराजित गर्दै विजयी भएका हुन् । मुख्यमन्त्री राईले १६ हजार...

प्युठानबाट प्रदेश सभामा तुल्सीराम शर्मा र रोज राणा विजयी

८ मंसिर, प्यूठान । प्युठानबाट प्रदेश सभामा नेकपा एमालेका तुल्सीराम शर्मा र नेपाली कांग्रेसका रोज राणा विजयी भएका छन् । प्रदेश सभा १ शर्मा बिजयी हुँदा २ मा राणाले बाजी मारे । एमालेका तुल्सीरामले नेकपा माओवादी केन्द्रका कृष्ण अधिकारी (प्रकाश)लाई २५८३ मत अन्तरले हराए । शर्माले २० हजार २१० मत पाउँदा अधिकारीले १७ हजार ६२७ […]

सोलुखुम्बुको प्रदेश सभा (ख) एमालेका राजभण्डारी विजयी

सोलुखुम्बु – एकमात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुको प्रदेश सभा (ख) मा नेकपा एमालेका उम्मेदवार बुद्धिकुमार राजभण्डारी विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका शिवबहादुर बस्नेतलाई ३ हजार ३ सय १३ मतले पछि पार्दै विजयी हुनुभएको हो । विजयी राजभण्डारीले १० हजार १ सय २८ र माओवादी केन्द्रका बस्नेतले ६ हजार ८ सय १५ मत प्राप्त गर्नुभएको छ । प्रदेश सभामा एमालेका राजभण्डारी दोस्राे पटक विजयी हुनुभएको हो । यसअघि पनि यो क्षेत्रबाट विजयी हुनुभएका राजभण्डारी प्रदेश १ नम्बर मा नेकपा एमालेको...

कास्की–३ प्रदेश सभा '१' मा एमालेका गुरुङ विजयी

कास्की - प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव २०७९ अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं ३ प्रदेश सभा '१' मा नेकपा एमालेका उम्मेदवार गणेशमान गुरुङ विजयी हुनुभएको छ ।  गुरुङले १४ हजार चार सय ७३ मत ल्याएर गण्डकी प्रदेश सभामा विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका दुर्गादत्त भण्डारीले ९ हजार ६ सय ६२ मत ल्याउनुभयो ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका केदारनाथ पौडेलले ३ हजार छ सय ९७ र हाम्रो नेपाली पार्टीका खिमप्रसाद तिमिल्सिनाले २ हजार ५ सय १५ मत...

रोल्पाबाट प्रदेश सभामा महरा विजयी

७ मंसिर, रोल्पा । रोल्पा प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका जोखवहादुर महरा विजयी भएका छन । सत्ता गठबन्धनबाट  उम्मेदवार बनेका महरा १९ हजार ४२५ मत प्राप्त गरि विजयी भएका हुन । उनले निकतम प्रतिस्पर्धी नेकपा एमालेका कमल बुढाथोकीलाई १४ हजार २० को फराकिलो मतान्तरले हराएका छन । एमालेका बुढाथोकीले ५ हजार ४०५ मत […]

सिन्धुलीबाट प्रदेश सभामा माओवादीका गंगानारायण र कांग्रेसका छेत्रबहादुर विजयी

७ मंसिर, काठमाडौं । सिन्धुली क्षेत्र नं. २ को प्रदेश सभा २ मा नेकपा माओवादी केन्द्रका गंगानारायण श्रेष्ठ विजयी भएका छन् । उनी निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राम कुमार पौडेललाई ३ हजार २१२ मत अन्तरले पछि पार्दै प्रदेश सभामा विजयी भएका हुन् । श्रेष्ठले १३ हजार १ र पौडेलले ९ हजार ७८९ मत पाएका छन् […]