जनतालाई मेसिन गन सुम्पँदै युक्रेन सरकारले भन्यो,’रुसी सेनाको गतिविधि जानकारी गराउनु, पेट्रोल बम हानेर शत्रुलाई नष्ट गर्नु’

रुसी सेना युक्रेनको राजधानी कीभमा प्रवेश गरेको छ । युक्रेनी रक्षा मन्त्रालयले नै एक विज्ञप्ति जारी गर्दै रुसी सेनाका ट्याङ्क, बख्तरबंद गाडीहरू कीभको सडकमा देखा परेको बताएको छ । बिग्रँदै गएको अवस्थालाई मध्यनजर गर्दैले आफ्ना नागरिकलाई सेनामा भर्ना हुन आग्रह गरेको छ । युक्रेन सरकारले स्थानीय जनतालाई रुसी सैनिकको विरोध गर्न  अपिल गरिरहेको छ । युक्रेनको […]

सम्बन्धित सामग्री

उत्तरी आयरल्यान्डमा तनाव जारी, दुईतल्ले बसमा आगजनी (भिडियो)

उत्तरी आयरल्यान्डको राजधानी बेल्फास्टमा दुईतल्ले बसमा विरोधकर्ताहरूले आगजनी गरेपछि पूर्णतः नष्ट भएको छ । उक्त क्षेत्रमा विगत एक सातादेखि तनावको स्थिति छ ।  सामाजिक सञ्जालमा शेयर गरिएको भिडियोमा मानिसहरूले बसमा पेट्रोल बम हानेको देखिन्छ । त्यतिखेर चालक बसभित्रै थिए र गाडी शानकिल रोड जाँदै थियो । भीडले गाडीलाई नियन्त्रणमा लिन खोजेको थियो ।  उत्तरी आयरल्यान्डका प्रथम मन्त्री आर्लिन फोस्टरले घटनाको निन्दा गर्दै ट्वीट लेखे, ‘यो विरोध प्रदर्शन हैन । यो ध्वंस र ज्यान मार्ने उद्योग हो ।’ प्रहरीका अनुसार, ला...