पोखरा (हाम्रो खेलकुद) – तीव्र गतिकी बलर सरस्वती कुमारी चौधरीको उत्कृष्ट बलिङसँगै नेपाल एपिएफ क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा मधेश प्रदेशलाई १ सय २ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको नेपाल एपिएफ क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७ रन बनायो । […]