सबै प्रदेशबाट भारतीय पर्यटक भित्र्याउन टुरिजम मार्ट : सिइओ रेग्मी

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनन्जय रेग्मीले कोरोना महामारीपछिको पर्यटन प्रवर्द्धनका सबै प्रदेशबाट भारतीय पर्यटक भित्र्याउन आन्तरिक टुरिजम मार्ट सुरु गरिएको बताएका छन्। मंगलबार न्युज एजेन्सी नेपालसँग...