गौरा पर्व नेपाली संस्कृतिको अमूल्य सम्पत्ति : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वका अवसरमा गाइने विभिन्न धार्मिक, सांस्कृतिक गीत, भजन तथा देउडा नेपालका अमूल्य लोक संस्कृति भएको बताएका छन्।गौरा पर्वको उपलक्ष्यमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले लोक संस्कृतिले नेपाली जीवनको सुख दुःखको कथा, इतिहास र परम्परा बोकेको बताएका छन्। ती लोक संस्कृतिको संरक्षण र संवर्धन गर्नु सबैको राष्ट्रिय दायित्व भएको उनको सन्देशमा उल्लेख छ। उनले गौरा पर्वको सांस्कृतिक, धार्मिक महत्त्वलाई आगामी दिनमा अझ बढी प्रचारप्रसार गर्दै यसलाई राष्ट्रि

सम्बन्धित सामग्री

गौरा पर्व विशेष सांस्कृतिक कार्यक्रम हुँदै, प्रधानमन्त्री ओली सहभागी

नेकपा एमालेको सुदूरपश्चिम सम्पर्क कमिटीले शनिबार काठमाडौंमा गौरा पर्व विशेष सांस्कृतिक कार्यक्रम गरिरहेको छ ।

नेपाली समाजमा नैतिकता हराउँदै गएको छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली समाजमा नैतिकता हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । टुँडिखेलमा सोमबार आयोजित गौरा पर्व विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित पुगेका नेताहरूको विरोध भएपछि समाज बिथोल्न खोज्नेहरुलाई कारबाही गर्न आग्रह गरे ।

गौरा पर्वमा नेताविरुद्ध नाराबाजी

१० भदौ, काठमाडौं । टुँडिखेलमा गौरा पर्व मनाउने क्रममा नेताहरु विरुद्ध नाराबाजी भएको छ । गौरा पर्व मनाउने क्रममा प्रधानमन्त्री केपी ओली शर्मा, शेरबहादुर देउवा लगायत नेता विरुद्ध नाराबाजी भएको हो । आज टुँडिखेलमा भइरहेको गौरा पर्व विशेष …

प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाले खेले देउडा

काठमाडौँ : आज काठमाडौँमा नेताहरुको फरक दृष्य देखियो। सधैँ राजनीतिक खिचातानीमा अल्झिरहने नेताहरु आज देउडामा रमाए। उनीहरुले देउडा नाचेर गौरा पर्व मनाएका छन्। सो अवसरमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति देउवा, एमाले नेता डा रावललगायतले देउडा खेलेका थिए। त्यहाँ परराष्ट्रमन्त्री एनपी साउद, नेकपा (एमाले)का नेता डा भीमबहादुर रावल, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलगायतको उपस्थिति थियो।काठमाडौँ उपत्यकामा बसोबास गर्ने सुदूरपश्चिम र कर्णाली प्रदेशका बासिन्दाले आजैका दिन गौरा पर्व मनाउने

गौरा पर्वलाई राष्ट्रिय चाडको रूपमा स्थापित गर्नुपर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वका अवसरमा गाइने विभिन्न धार्मिक, सांस्कृतिक गीत, भजन तथा देउडालगायत नाच नेपालका अमूल्य लोक संस्कृति भएको उल्लेख गरेका छन् । गौरा पर्वको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गर्दै उनले ती लोक संस्कृतिले हाम्रो जीवनको सुख दुःखको कथा, इतिहास र परम्परा बोकेको बताए । ती लोक संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नु सबैको राष्ट्रिय दायित्व भएको उनले उल्लेख गरेका छन् । गौरा पर्व विशेषगरी नेपालको कर्णाली तथा सुदूरपश्च

२१ फोटोमा हेर्नुस् टुँडिखेलमा सुदूरपश्चिमेली गौरा पर्व :: Pahilopost.com

गौरा पर्व नेपालको सुदुर पश्चिम क्षेत्रमा मनाइने महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो। यो पर्व भाद्र शुक्ल को षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ।  मंगलबार काठमाडौँको टुँडिखेलमा गौरा पर्व मनाउन एउटा कार्यक्रम आयोजना गरियो। कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित भएका थिए।  हेर्नुस् चन्द्र आलेले खिचेका

गौरा पर्व नेपालीको विशिष्ट पहिचानः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको मध्य तथा सुदूर पश्चिम क्षेत्रमा विशेष रूपमा मनाइने महत्वपूर्ण सांस्कृतिक पर्व गौरा नेपालीको विशिष्ट पहिचान भएको बताएका छन्। गौरा पर्वका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले यो पर्वको छुट्टै सांस्कृतिक महत्व रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरूको अनुपम संगमस्थल हो…

गौरा पर्व नेपालीको विशिष्ट पहिचान ः प्रधानमन्त्री देउवा

काठमाडौँ,  भदौ १३ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको मध्य तथा सुदूर पश्चिम क्षेत्रमा विशेष रूपमा मनाइने महत्वपूर्ण सांस्कृतिक...