२७ करोड सकेपछि काम नलाग्ने भयो स्मार्ट लाइसेन्स, २१ लाख चालकको हातको लाइसेन्स अब के हुन्छ ?

झन्डै २७ करोड रुपैयाँ खर्च गरेर छापिएको ३४ लाख स्मार्ट लाइसेन्स (सवारी चालक अनुमति पत्र) कामै नलाग्ने भएपछि त्यसलाई विस्थापन गर्न वैकल्पिक लाइसेन्स वितरण गर्न थालिएको छ । ललितपुरको एकान्तकुना, जनकपुर, बर्दिवास र लहानस्थित यातायात कार्यालयबाट अहिले परीक्षणका रूपमा वैकल्पिक लाइसेन्स वितरण भइरहेको हो । प्रतिकार्ड ११३ रुपैयाँ, १४८ रुपैयाँ र १७३ रुपैयाँसम्मका दरले यातायात व्यवस्था विभागले विभिन्न विदेशी कम्पनीमार्फत स्मार्ट लाइसेन्स छपाइ गरेको थियो । त्यसरी छापिएको कार्ड परीक्षण गर्ने मिसिन नभएको र नक्कली हो कि सक्कली भनी छु...

सम्बन्धित सामग्री

स्मार्ट लाइसेन्स चेक गर्ने मेसिन हस्तान्तरण

यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स परीक्षण गर्ने कार्ड रिडर, स्याम कार्ड र एप्लिकेसन नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । बुधबार काठमाडौंमा एक विशेष कार्यक्रम गरेर विभागले प्रहरीलाई एक सय ९८ थान...

अब प्रदेशमै स्मार्ट लाइसेन्स छपाइ

काठमाडौं, साउन २५। सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो । अब भने विभिन्न प्रदेशबाटै छपाइ तयारी भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतमा सातै प्रदेशका यातायात मन्त्रीको ‘अन्तरतह समन्वय बैठक’ले स्मार्ट लाइसेन्स छपाइका लागि संघ सरकारले यन्त्र उपलब्ध गराउने र विभिन्न […]

अब प्रदेशमै स्मार्ट लाइसेन्स छपाइ

सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो । अब भने विभिन्न प्रदेशबाटै छपाइ तयारी भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतमा सातै प्रदेशका यातायात मन्त्रीको ‘अन्तरतह समन्वय बैठक’ले स्मार्ट लाइसेन्स छपाइका लागि संघ सरकारले यन्त्र उपलब्ध गराउने र विभिन्न प्रदेशमा छपाइ गर्ने निर्णय गरेको छ ।अहिले यातायात व्यवस्था विभागले मात्रै लाइसेन्स छपाइ गर्दै आएको छ । सुदूरपश्चिम र

मन्त्री भन्छन्, स्मार्ट लाइसेन्स अब तत्काल पाईन्छ

काठमाडौं।भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले स्मार्ट ड्राइभिङ लाइसेन्स सबै प्रदेशमा छपाइ गर्ने व्यवस्था गरिने बताएका छन्।मंगलबार मन्त्रालयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको टोलीसँग महानगर क्षेत्राधिकार भित्रको यातायात व्यवस्थापनको विषयमा भएको छलफलपछि बोल्दै मन्त्री राईले यस्तो बताएका हुन्।उनले सबै प्रदेशमा स्मार्ट लाइसेन्स छपाइको मेसिन राखेर सम्बन्धित प्रदेशले नै लाइसेन्स छाप्नसक्ने व्यवस्था गर्ने बताएका छन्।

अति जरूरी भएकालाई अब सात दिनमै स्मार्ट लाइसेन्स

विदेश जाने, शान्ति सेनामा जाने सेना तथा प्रहरीले ट्रायल दिएको ७ दिनपछि स्मार्ट लाइसेन्स पाउने भएका छन् । बिहीबार एक सूचना प्रकाशित गर्दै यातायात व्यवस्था विभागले अति जरूरी भएकालाई ७ दिन पछि स्मार्ट लाइसेन्स उपलब्ध गराउने जानकारी दिएको हो ।  विभागबाट प्रिन्ट हुन बाँकी रहेका कार्डको मास प्रिन्ट चालु रहेकोले विदेश जाने, शान्ति सेनामा जाने सेना तथा प्रहरीहरू र अति जरूरी...

चितवनमा आजदेखि ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुने

चितवनमा आजदेखि स्मार्ट लाइसेन्स नवीकरण कार्य सुरु हुँदैछ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स सेवाको शुभारम्भ गर्नेछन् । अध्यक्ष दाहालले हालसालै सुरुआत गरिएका सवारी दर्ता र स्मार्ट लाइसेन्स नवीकरण सेवाको शुभारम्भ गर्ने कार्यक्रम रहेको यातायात व्यवस्था सेवा कार्यालय भरतपुरका प्रमुख विनोद पौडेलले जानकारी दिए । यातायात कार्यालयमा भीडभाड नहोस् भन्नका लागि सेवाग्राहीका लागि भेटघाट व्यवस्थापन प्रणालीमार्फत अनलाइन टोकन प

गण्डकी प्रदेशमा अब १० मिनेटमै अस्थायी स्मार्ट लाइसेन्स पाइने

पोखरा : गण्डकी प्रदेशमा अबदेखि १० मिनेटमै अस्थायी सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) पाइने भएको छ। यातायात व्यवस्था कार्यालय कास्कीले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा स्मार्ट लाइसेन्स वितरण गर्ने भएको छ। यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स वितरणमा ढिलाई गरेपछि गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा कार्यालयले अस्थायी प्रकारको परीक्षणकालीन सवारी चालक अनुमति…

के स्मार्ट लाइसेन्स खारेज हुन लागेको हो?

भनेका समयमा स्मार्ट लाइसेन्स दिन नसकिएकाले विभागले तत्कालका लागि वैकल्पिक उपाय निकालेको छ- एक वर्षका लागि परीक्षणकालीन कार्ड दिने।

स्मार्ट लाइसेन्स वितरण एक वर्षदेखि ठप्प

काठमाडौँ । सरकारले २०७२ सालदेखि वितरण गरिरहेको स्मार्ट लाइसेन्स (चालक अनुमतिपत्र) वितरण एक वर्षदेखि रोकिएको छ । स्मार्ट लाइसेन्स छपाइको ठेक्का लिएको भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्ट (एमएसपी) ले समयमै कार्ड नदिँदा वितरण ठप्प बनेको हो । विदेश जानेहरूका लागि आकस्मिक रूपमा स्मार्ट लाइसेन्स वितरण भने रोकिएको छैन । नयाँ लिने र नवीकरण गर्नेसहित सात लाख सेवाग्राही स्मार्ट […]

बजारमा नक्कली स्मार्ट लाइसेन्स बिक्री, दुई अभियुक्त पक्राउ

बजारमा स्मार्ट लाइसेन्स (सवारी चालक अनुमति) पनि नक्कली बन्न थालेको छ। प्रहरीले नक्कली स्मार्ट लाइसेन्ससहित दुई अभियुक्त पक्राउ गरेपछि घटना पुष्टि भएको हो।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष सूचनाका आधारमा स्मार्ट...