अब फुडमाण्डुमा इसेवामार्फत भुक्तानी गर्दा ३०० सम्मको छुट पाइने

काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डुमा इसेवामार्फत भुक्तानी गर्दा ३०० सम्मको छुट पाइने भएको छ । फुडमाण्डु र मोबाइल वालेट इसेवा बीच छुटबारे सहकार्य भएको छ । समझदारीसँगै फुडमाण्डुका प्रयोगकर्ताहरुले इसेवामार्फत अर्डरमा भुक्तानी गर्न सक्ने भएका छन् । एक कार्यक्रमका बीच फुडमाण्डु र इसेवा बीच भुक्तानी सेवा उपलब्ध गराउने बारेमा सम्झौता भएको हो । सम्झौतासँगै इसेवाका प्रयोगकर्ताहरुलाई थप सुबिधा मिल्नेछ भने फुडमाण्डुका प्रयोगकर्ताहरुले थप भुक्तानीको माध्यम उपयोग गर्न सक्ने छन् । फुडमाण्

सम्बन्धित सामग्री

आइएमई पेबाट भुक्तानी गर्दा यती एयरको टिकटमा छुट

यती एयरलाइन्सको टिकट आइएमई पेमार्फत भुक्तानी गर्दा मनसुन छुट पाइने भएको छ । ‘आइएमई पे’ मार्फत यती एयरलाइन्सको वेबसाइट तथा एपबाट टिकट काटेर भुक्तानी गर्दा सेवाग्राहीले पाँच सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने भएका हुन् । सो छुट प्राप्त गर्न सेवाग्राहीले टिकट बुक गर्ने क्रममा कम्पनीले तोकेको प्रोमो कोड प्रयोग गर्नुपर्ने हुन्छ । मनसुनलाई लक्षित […]

यति एअरलाइन्सको टिकट खरिदमा प्रोमो कोड, पाँच सय रुपैयाँसम्म छुट पाइने

काठमाण्डाै - ‘आईएमई पे’ मार्फत् यति  एअरलाइन्सको वेबसाइट तथा एपबाट टिकट काटी भुक्तानी गर्दा सेवाग्राहीले पाँच सय रुपैयाँसम्म छुट प्राप्त गर्ने भएका छन् । छुट प्राप्त गर्न सेवाग्राहीले यति एअरलाइन्सको वेबसाइट अथवा  एपमार्फत् टिकट बुक गर्ने क्रममा प्रोमो कोड "MONSOONYT51" प्रयोग गरी आईएमई पेमार्फत् भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएकाे छ । मनसुनलाई लक्षित गर्दै प्रदान गरिएको याे छुट असार ३१ गतेसम्म रहने कम्पनीले जनाएकाे छ ।

बिग डिजिटल स्टोरमा ५० प्रतिशतसम्म छुट

काठमाडौं । बिग डिजिटल स्टोरबाट सामान खरिद गर्दा ५० प्रतिशतसम्म छुट पाइने भएको छ । स्टोरले साइबर विक अफरमा स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) को स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । १३ मंसिरदेखि सुरु भएको साइबर विक नामक अफरमा ग्राहकहरुले बिग डिजिटल स्टोरमा ५० प्रतिशतसम्मको छुटमा […]

एनआईसी एशिया बैंकको डिजिटल एपबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाइने

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो विभिन्न डिजिटल प्लेटफर्मबाट भुक्तानी गर्दा छुट र क्यासब्याक अफर ल्याएको छ । भाटभटेनीसहितका विभिन्न स्टोरमा सामान खरिद गरेपछि एनआईसी एशिया बैंकको मोबाइल एप, डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत डिस्काउन्ट पाइने अफर दशैंमा लागु गरेको थियो । उक्त अफर अझै पनि जारी रहेको बैंकले जनाएको छ । यो […]

एनएमबि बैंकका ग्राहकले भाटभटेनीमा सामान किन्दा छुट

भाटभटेनी धनगढीमा किनमेल गरी ईएनएमबि (ओम्नि च्यानल), भिसा डेबिट र क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा छुट पाइने भएको छ ।  एनएमबि बैंकका ग्राहकहरूले १०% वा रु.५०० सम्म क्यासब्याक पाउने गरी साझेदारी भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ  ।यो योजना २६ जुनदेखि सिमित अवधिका लागि धनगढी भाटभटेनीमा सञ्चालन लागू हुनेछ । बैंकले ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्न यो अभियान सञ्चालन गरेको जनाएको छ।

गोल्डस्टार किनेको बिल ‘आइएमई पे’मार्फत भुक्तानी गर्दा ३० प्रतिशत छुट

आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र गोल्डस्टारबीच सम्झौता भएको छ । आज राजधानीमा विशेष कार्यक्रमको आयोजना गरी उक्त सम्झौता सम्पन्न गरिएको हो ।सम्झौता अनुसार गोल्डस्टार जुत्ताहरूको खरिदमा अब आइएमई पे मार्फत भुक्तानी गर्दा ३० प्रतिशतदेखि ३०० रुपैयाँसम्म छुट पाइने छ । सम्झौता पत्रमा आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमानसिँह बस्नेत र गोल्डस्टारका ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरे । यही वैशाख २३ गतेदेखि सुरु हुने यो अफर सिमित समयसम्म मात्र चल्ने बत

एनआईसी एशिया बैंकका ग्राहकलाई सोल्टी होटलमा १० प्रतिशत छुट

काठमाडौं- एनआईसी एशिया बैंकका ग्राहकले पाँच तारे होटल द सोल्टी र सोल्टी वेस्टेन्ड प्रमियरमा १० प्रतिसत छुट पाउने भएका छन्  ।  काठमाडौंको सोल्टी होटल र नेपालगन्जको सोल्टी वेस्टेन्ड प्रमियरमा होटलमा कारोबार रकमको भुक्तानी गर्दा डेबिट कार्ड वा क्यूआर कोड मार्फत प्रयोग गर्दा छुट पाइने बैकले जनाएको  छ ।  एनआईसी एशिया बैंक तथा सोल्टी इन्टरप्राइजेजले आज उक्त सम्झौतापत्रमा […]

माई–पे बाट हवाई टिकट बुकिङ गर्दा एक हजारसम्म नगद छुट पाइने

डिजिटल भुक्तानी सेवा माई–पे ले घरायसी तथा दैनिकी जीवनका विविध बिल भुक्तानी सेवा प्रदान गर्दै आइरहेकामा पछिल्लो पटक आन्तरिक हवाई टिकट बुकिङ सेवा समेत सुचारु गरेको छ । यस सुविधा अन्तर्गत कम्पनीले नेपालभित्रका कुनै पनि गन्तव्यका लागि माई–पे वालेट मार्फत हवाई टिकट बुकिङ गर्दा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम  १ हजार रुपैयाँसम्म नगद छुट प्रदान गर्ने जनाएको छ । जुन अन्य कुनै पनि माध्यमबाट टिकट बुकिङमा पाइने क्यासब्याक भन्दा धेरै रहेको कम्पनीको दाबी छ । हाल माई–पे वालेट मार्फत आ

फुडमाण्डुमा इसेवामार्फत भुक्तानी गर्दा छुट पाइने

अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डू र मोबाइल वालेट इसेवाबीच सहकार्य भएको छ । फुडमाण्डू र इसेवाबीच भुक्तानी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो ।समझदारीसँगै फुडमाण्डूका प्रयोगकर्ताहरुले मोबाइलवालेट इसेवामार्फत अर्डरमा भुक्तानी गर्न सक्ने छन् । कम्पनीका अनुसार इसेवाका प्रयोगकर्ताहरुलाई थप सुबिधा दिइनेछ भने फुडमाण्डूका प्रयोगकर्ताहरुले थप भुक्तानीको माध्यम उपयोग गर्न सक्ने छन् ।फुडमाण्डूमा हुने अर्डरहरूमध्ये […]