नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले हिप हप गायक यम बुद्धको सालिक बनाउने काठमाडौं महानगरको निर्णय स्वागतयोग्य भएको बताएका छन् । उपाध्यक्ष पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली भएको भन्दै महानगरको निर्णयलाई आत्मासाथ गर्नुपर्ने बताए । बिहीबार सामाजिक सञ्जालमा पौडेलले लेखेका छन् -'संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणा