ग्लोबल आइएमईको ‘आवास योजना’, १० वर्षसम्म ९.९९ प्रतिशत ब्याजमा कर्जा

ग्लोबल आइएमई बैंकले ‘निश्चिन्त आवास योजना’ (घरकर्जा) अफर ल्याएको छ । यो योजनाअन्तर्गत १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ । बैंकले सस्तो तथा...