खरदार र सुब्बालाई सहसचिवसम्मै खुला प्रतिस्पर्धा गर्न दिन माग

१७ भदौ, काठमाडौं । राजपत्र अनंकित कर्मचारीले संघीय निजामती सेवा ऐनमा उपसचिव र सहसचिवमा खुला प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गरेका छन् । राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानले सरकारसँग एघारौं तह (सहसचिव वा सो सरह) र नवौं तह (उपसचिव वा सो सरह) श्रेणीको खुलामा प्रतिस्पर्धा गर्न तोकिएको आवश्यक न्यूनतम शैक्षिक योग्यता पुगेका राजपत्र अनकंकित कर्मचारी योग्य […]