नागढुंगा-नौबिसे सुरुङमार्ग बनेपछि बलम्बु-कलंकी क्षेत्रमा ट्राफिक जाम बढ्ने, फ्लाइओभर निर्माणमा किन अर्थ मन्त्रालयको वेवास्ता ?

काठमाडौं : बलम्बु - कलंकी फ्लाइओभर निर्माणमा अर्थ मन्त्रालयले वेवास्ता गरेको छ। केही महिना अगाडि बलम्बुदेखि कलंकीसम्म फ्लाइओभर निर्माणको प्रारम्भिक सम्भाव्यता अध्ययन गर्न जापानलाई प्रस्ताव गरिने निर्णय भएको थियो। हाल पनि बलम्बु- कलंकी क्षेत्रमा ट्राफिक जाम बढ्दो छ। नागढुंगा-नौबिसे सुरुङमार्ग संचालनमा आएपछि सवारी जामको समस्या बलम्बु-कलंकीमा धेरै हुने भएकाले फ्लाइओभर…