दाङ – जिल्लामा १७ वटा पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गरिएको छ । डिभिजन वन कार्यालयअन्तर्गत संघीय र प्रदेश सरकारबाट गरी करिब दाङमा ७ करोड ४३ लाख ६६ हजार बजेटमा पर्यटकीय क्षेत्रको पूर्वाधार तयार गरिएको हो । पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनका लागि १७ वटा पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणको भएको कार्यालयका सूचना अधिकारी खिमबहादुर केसी बताए […]