दुई गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना कोलम्बियासँग बराबरीमा रोकियो

२६ जेठ, काठमाडौं । सन् २०२२ को कतार विश्वकपको दक्षिण अमेरेकी छनोटमा अर्जेन्टिना कोलम्बियासँग २-२ गोलको बराबरीमा रोकिएको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले दुई गोलको अग्रता लिएर पनि कायम राख्न सकेन । कोलम्बियाले इन्जुरी टाइममा गोल गर्दै खेल बराबरी गरेको थियो । खेलको तेस्रो मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए […]

सम्बन्धित सामग्री

अर्जेन्टिना बराबरीमा रोकियो

काठमाडौँ – फिफा विश्वकप छनोटमा अर्जेन्टिना इक्वेडरसँग १-१ गोलको बराबरीमा रोकिएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकिएको हो। अर्जेन्टिनाका जुलियन अल्भारेजले खेलको २४औं मिनेटमा सुरुआती अग्रता दिलाएका थिए । इक्वेडरका इन्नर भ्यालेन्सियाले इन्जुरी समयमा गोल गर्दै बराबरीमा पुर्‍याएका हुन् । यस अघि नै विश्वकपमा […]

कोपा अमेरिका : अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकियो

काठमाण्डाै - कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र चिलीको खेल बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा एक गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकियो । खेलको ३३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले फ्रि किकमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । अर्जेन्टिनाका लागि मेस्सीको यो ७३ औं गोल हो । तर, खेलको ५७ औं मिनेटमा एडुवार्डो भेर्गासले गोल गर्दै चिलीलाई १–१ गोलको बराबरीमा फर्काए  । बराबरीसँगै समूह 'ए’ मा रहेका दुवै टोलीले एक/एक अङ्क बाँडेका छन् । अर्जेन्टिना समूहको...

दुई गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकियो

फिफा विश्वकप २०२२ कतार अन्तर्गत दक्षिण अमेरिकन छनोटमा अर्जेन्टिना अर्को खेलमा बराबरीमा रोकिएको छ।

ब्राजिलको छैटौं जित, अर्जेन्टिना बराबरीमा रोकियो

काठमाडौं : विश्वकप छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा दक्षिण अमेरिकी जायन्ट ब्राजिलले लगातार छैटौं जित निकाल्दा अर्को दाबेदार अर्जेन्टिना भने कोलोम्बियासँग बराबरीमा रोकिएको छ। अर्जेन्टिनाले खेलको पहिलो हाफमा २-० को अग्रता लिएपनि जोगाउन नसक्दा घरेलु टोली कोलोम्बियासँग २-२ गोलको बराबरीमा रोकिन पुग्यो। पहिलो हाफको १० मिनेटभित्रै अर्जेन्टिनाले दुई गोल गरेको थियो। तर, इन्जुरीको अन्तिम मिनेटमा सम्हालिन नसक्दा अर्जेन्टिना कोलम्बियासँग बराबरी खेल्न बाध्य भयो। तेस्रो मिनेटमा नै क्रिस्टियन रोमेरोले गोल गर्दै ...

अग्रता जोगाउन नसक्दा कोलम्बियासँग बराबरीमा रोकियो अर्जेन्टिना

एजेन्सी । विश्वकप छनोटको खेलमा कोलम्बिया र अर्जेन्टिनाले बराबरी खेलेका छन् । नेपाली समयानुसार बुधबार विहान भएको खेलमा दुबै टीमले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो अर्जेन्टिना

विश्वकप क्वालिफायर्स अन्तर्गतको दक्षिण अमेरिकी छनोटको आज बिहान सम्पन्न खेलमा अर्जेन्टिना र कोलम्बिया बराबरीमा रोकिएका छन्। कोलम्बियास्थित स्टेडियो मेट्रोपोलिटानोमा सम्पन्न खेलमा अर्जेन्टिना र कोलम्बिया २-२ को बराबरीमा रोकिएका हुन्। खेलको तेस्रो मिनेटमै क्रिस्टियन रोमेरोले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। त्यस्तै ८ औं मिनेटमा नै लिओनार्दो परेडेसले गोल थप्दा पहिलो हाफमा अर्जेन्टिना…

विश्वकप छनोट : अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकियो

फिफा विश्वकप २०२२ कतार अन्तर्गत दक्षिण अमेरिका छनोटमा अर्जेन्टिना बराबरीमा रोकिएको छ। अर्जेन्टिनालाई शुक्रबार विहान सकिएको खेलमा चिलीले १-१ गोलको बराबरीमा रोकेको हो।