युटुबमा सार्वजनिक भयो ‘हिटलर’

केही बर्ष अगाडि हलमा रिलिज भएको चलचित्र ‘हिटलर’ युटुबमा सार्वजनिक गरिएको छ । सौरभ ढकालको निर्देशनमा तयार भएको यो चलचित्रलाई रेड बर्ड प्रोडक्शनको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । अष्टनारायण पिक्चर्सले निर्माण गरेको यो चलचित्रमा सोहित मानन्धर, मेनुका प्रधान, समिया बर्तौला, अर्जुन गुरुङ, दिवस धिताल लगायतका कलाकारको अभिनय छ । यो चलचित्रमा लोचन घिमिरेको संगीत, […]