२८ पुस, काठमाडौं । १५ औं आवधिक योजनाको मध्यावधि समीक्षाले कोभिड-१९ महाकारीका कारण नेपालको अर्थतन्त्रमा गहिरो खाडल पर्न गएको निष्कर्ष निकालेको छ । १५औं आवधिक योजना आर्थिक वर्ष (आव) २०७६/७७ देखि सुरु भएको हो । जसको मध्यावधिक समीक्षा गर्दै राष्ट्रिय योजना आयोगले यस्तो निष्कर्ष निकालेको हो । १५औं आवधिक योजनाले आधारभूत मूल्यमा कार्यान्वयनको सुरु वर्ष […]