पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीको पदचाप पछ्याउँदै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पुन: आफ्नो दावेदारी पेश गरेका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले गुरुङलाई समर्थन गरेको पत्रसहित उनले आफ्नो दावेदारी पेश गरेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीकै भूमिकाका लागि केही अघि प्रदेश प्रमुख अमिक शेरचनलाई हटाएर सीतकुमारी पौडेललाई…