द्वन्द्वकालीन मुद्दा व्यवस्थापन नभए देशले संकट व्यहाेर्ने विज्ञहरूको भनाइ, सांसद भन्छन्– खाटो लागेको घाउलाई गैरसरकारी संस्थाहरूले उप्काउन थाले

समयमै द्वन्द्वकालीन घटनाहरूको व्यवस्थापन गर्न नसके देश ठूलो संकटमा पर्ने विज्ञहरूले चेतावनी दिएका छन्