रुपन्देहीमा निषेधाज्ञा लगाउने तयारी

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले लकडाउन, निषेधाज्ञा वा अरु कुनै मोडालिटीका विषयमा स्थानीय तह, राजनीतिक दल, व्यावसायिक संघ, संगठन, यातायात व्यवसायी, निर्माण व्यवसायी, सञ्चारकर्मी लगायत सरोकारवाला निकायसँग छलफल गरिरहेको छ । रुपन्देही जिल्लामा लकडाउन गर्ने वा निषेधाज्ञा गर्ने वा अन्य कुनै मोडालिटीमा जाने भन्ने विषयमा बुधवार डीसीसीएमसी रुपन्देही (जिल्ला कोभिड संकट व्यवस्थापन समिति) को बैठकले निर्णय गर्ने जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी जनक थापाले बताए । ‘लकडाउन वा निषेधाज्ञ...

सम्बन्धित सामग्री

रुपन्देहीमा निषेधाज्ञा लगाउने तयारी

बुटवल : कोभिड १९ संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले रुपन्देहीमा निषेधाज्ञाको तयारी गरेको छ। दैनिक संक्रमित दर र मृत्यु हुनेको संख्या बढ्दै गएपछि रुपन्देही प्रशासनले निषेधाज्ञाको तयारी गरेको हो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले मंगलबार स्थानीय तहका प्रमुखहरु, व्यवसायी र सञ्चारकर्मीहरुसँगको छलफलपछि के गर्ने भन्ने निर्णय गर्ने जानकारी…