काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गर्नेहरुको लहर आएको दाबी गरेका छन्। उनले एमालेबाट माओवादी प्रवेश गर्नेहरुको बढ्दै गएको उनको भनाइ छ। बाँकेमा आयोजित पार्टीका खबरदारी सभालाई सम्बोधन गर्दै आफ्नो कमीकमजोरी सच्याएर माओवादी जनतासँग एकाकार हुँदै अघि बढेको बताए। उनले भने, ‘हामी अहिले आत्मसमीक्षा गरेर अघि बढिरहेका छौं। कहिले कांग्रेस, […]