वैदेशिक रोजगारबाट फर्किएर नेपालमा उद्यम गर्ने उद्यमी सम्मानित

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारबाट फर्किएर नेपालमा नै उद्यम गर्ने ८ जना उद्यमीलाई सम्मान गरेको छ । मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर वैदेशिक रोजगारीबाट फर्कि नेपालमा उद्यम गरेका ८ जना उद्यमीहरुलाई उद्यमी राष्ट्र पुरस्कार र उत्कृष्ट उद्यमी राष्ट्र पुरस्कारले शुक्रबार सम्मान गरेको हो । मन्त्रालयले ७ जना उद्यमीलाई ७५ हजार बराबरको उद्यमी […]