मन्त्रालयको नाम हेरफेरदेखि सवारी चालकको दरबन्दी थप्नेसम्म, यस्ता छन् लुम्बिनी प्रदेश सरकारका निर्णय

बुटवल : लुम्बिनी प्रदेश सरकारले केही मन्त्रालयको नाम परिवर्तन गरेको छ। असार ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णय आइतवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले मन्त्रालयको नाम परिवर्तन गर्नेदेखि सवारी चालकको दरबन्दी थप्नेसम्मको निर्णय भएको जानकारी दिए। प्रदेश सरकार कार्य विभाजन नियमावली २०७८ अनुसार केही…