संरक्षणको पर्खाइमा ‘समपोखरा’ ताल

बलेवा – गलकोट नगरपालिका–३ मा रहेका पानीका मुहानको प्रमुख स्रोत बनेको समपोखरा ताल संरक्षण हुन नसक्दा यसको क्षेत्रफल पनि साघुरिँदै जान थालेको छ। तालमाथिको खेतीयोग्य जमिन र जङ्गल क्षेत्रबाट बर्सेनी आउने बाढीले ताल पुरिँदै गएको छ। गलकोट नगरपालिकाको हटियाको खानेपानी, कृषि तथा आर्थिक पक्षसँग जोडिएको ताल ५० मिटर लामो र १५ मिटर चौडा छ। समुन्द्र […]